• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः अनुहारको मालिस किन र कसरी गर्ने ?

by
९ फाल्गुन २०७९,
0
हेल्थ टिप्सः अनुहारको मालिस किन र कसरी गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मालिस गर्नुको उद्देश्य अनुहारको छालालाई नरम, ताजा र सफा बनाउनु हो । कम्तीमा हप्तामा १ पटक अवश्य मालिन गर्नुपर्दछ । यदि तपाईं कुनै समारोहम ा गइरहनुभएको छ र अनुहारलाई उज्ज्वल बनाउन चाहनुहुन्छ भने अन्डाको सेतो भाग अनुहारमा दल्नुहोस् र सुख्खा हुन दिनुहोस् । आधा घण्टापछि अनुहारलाई मन तातो पानीले धुनुहोस् ।

अनुहारको वास्तविक सौन्दर्यका लागि आँखालाई पनि सुदृढ र आकर्षक बनाउनु पर्दछ । ब्रसका सहायताले आँखामुनि अन्डाको सेतो भाग दल्नुहोस्, जब यो सुक्दछ त्यसपछि मेकअप गर्नुहोस् । अनुहारको छालाका लागि पहेँलो माटोको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले अनुहारलाई सफा बनाई त्यसमा निखार ल्याउँछ । यसका लागि पहेँलो माटोलाई पिसेर कपडामा छान्नुहोस् र कच्चा दूध मिलाएर पेष्ट तयार गरी अनुहारमा लगाउनुहोस् । सुकेपछि मन तातो पानीले मुख धुनुहोस् ।

सलगम वा गाँजरलाई उमालेर पिस्नुहोस् र अनुहारमा लगाउनुहोस् । आधा घण्टापछि मुख धुनुहोस् यसले अनुहारलाई चम्किलो बनाउँछ । चिसोमा अक्सर छाला सुख्खा रहन्छ र पहेँलो देखिन्छ । बदाम वा जैतुनको तेल अनुहारमा लगाउनुहोस् । थोरै तातो पानी लगाएर यसलाई मोल्नुहोस् साथै कागतीको रस पनि मिलाउनुहोस् । केही समयपछि आफ्नो औँलाले अनुहारको छालालाई रगड्न प्रारम्भ गर्नुहोस् । यसले अनुहारको छालामा भएको मैला हट्दछ । गर्मीको दिनमा हल्का ब्लिचिङ लोसनको प्रयोग गर्नुहोस् ।

गाँजरको रस अनुहारमा लगाएर सफा तौलियाले मुख पुछ्नुहोस् । अब काँचो सखरखण्डको रस अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि कपासका सहायताले कागतीको रस अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि ताजा क्रिम अनुहारमा लगाई यसलाई मिचेर अनुहारलाई सफा गर्नुहोस् । अन्त्यमा चिसो पानीले मुख धुनुहोस् । तपाईंको अनुहार उज्ज्वल हुनेछ । मनले चाहे अनुसार मेकअप गर्नुहोस् ।

साभारः ‘नारी सौन्दर्य विज्ञान’ पुस्तकबाट

Previous Post

सत्ता गठबन्धन धर्मरमा, प्रचण्डलाई ओलीको भय

Next Post

भातको चाख छैन अहिले भातखानेडाँडामा

सम्बन्धित खबर

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
समाचार

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

१८ बैशाख २०८३,
चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
समाचार

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

१८ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
Load More
Next Post
भातको चाख छैन अहिले भातखानेडाँडामा

भातको चाख छैन अहिले भातखानेडाँडामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In