• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनताको घर दैलोमा पुग्नुहोस् – प्रदेश प्रमुख गुरुङ

by
४ फाल्गुन २०७९,
0
जनताको घर दैलोमा पुग्नुहोस् – प्रदेश प्रमुख गुरुङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ४ फागुन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सरकारलाई जनताका घरदैलोमा पुगेर उनीहरुका चहना पूरा गर्न सुझाव दिनुभएको छ ।
गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्धारा बिहीबार पोखरामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले त्यस्तो सुझाव दिनुभएको हो । गण्डकी प्रदेशका सरकारले परिणममुखी माम गरी यस क्षेत्रका जनताको समृद्धिमा ध्यान दिन आग्रह समेत गर्नुभयो ।
विविधता र पर्यटकीय क्षेत्र गण्डकी प्रदेशको समृद्धिका लागि प्रदेश सरकार सबै राजनीतिक दल र जनतासँग हातेमालो गर्दै अगाडि वढ्नु पर्नेमा उहाँको जोड थियो । परिवर्तनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै ऐन कानून बनाई आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने पनि प्रदेश सरकारको प्रमुख दायित्व रहेको भनाई उहाँको छ ।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समयमै प्रदेश एने कानून बनाएर सुशासन र समृद्धिको बाटो तर्फ प्रदेश सरकार अगाडि वढ्नु पर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउन नचाहने भएकाले प्रदेशलाई अधिकार सम्पन्न बनाउने तर्फ सबै राजनीतिक दलहरुको जोड बल आवश्यक भएको बताउनुभयो । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले यस क्षेत्रका विकास निर्माणका कार्यलाई समयमै सम्पन्न गर्नेतर्फ प्रदेश सरकारको ध्यान जान आवश्यक भएको बताउनुभयो ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराम आचार्यले कानून जान्नु र कानून मान्नु हामी सबैको दायित्व भएकाले कानूनका बारेमा आम नागरिकलाई सचेतना गराउन जरुरी भएको बताउनुभयो । प्रभावकारी न्यायका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा न्यायलयले गरिरहेको भनाई उहाँको छ । विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले सडक र सदनबाट संविधान माथि प्रहार भइरहेको अवस्थामा संविधान र संघीयताको रक्षाका लागि लोकतान्त्रवादी पार्टीहरु एकजुट भएर अगाडि वढ्न जरुरी रहेको बताउनुभयो । गण्डकस्ी प्रदेशका आन्तरिक मामिला मन्त्री रोशन गाहले समयमै प्रदेश ऐन कानून बनाएर यसक्षेत्रका जनताको समृद्धि तर्फ अगाडि वढ्न जरुरी भएको बताउनु भयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको समापन गर्दै मुख्यमन्त्री अधिकारीले सबैको सहयोगबाट नै यस क्षेत्रका जनताको जीवनस्तर उकास्न सकिने बताउनुभयो ।

Previous Post

निर्वाचन आयुक्त पौड्यालको बिदाइ

Next Post

दीपिका पादुकोणको ‘हट लुक्स’ (फोटोफिचर)

सम्बन्धित खबर

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित
समाचार

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

१७ अशोज २०८३,
बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित
समाचार

बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

१७ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

१७ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१७ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ अशोज २०८३,
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
आर्थिक

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

१७ अशोज २०८३,
Load More
Next Post
दीपिका पादुकोणको ‘हट लुक्स’ (फोटोफिचर)

दीपिका पादुकोणको ‘हट लुक्स’ (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In