• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानका ४० फार्मा कम्पनीद्वारा उत्पादन बन्द गर्ने चेतावनी

by
३ फाल्गुन २०७९,
0
पाकिस्तानका ४० फार्मा कम्पनीद्वारा उत्पादन बन्द गर्ने चेतावनी

pills are scattered on a blue background close-up

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्लामावाद– पाकिस्तानका तीन दर्जनभन्दा बढी औषधि कम्पनीहरूले कच्चा पदार्थको अभाव र मूल्यवृद्धिको मागमा ढिलाइ भएको भन्दै उत्पादन बन्द गर्ने चेतावनी दिएका छन् । यद्यपी, स्वास्थ्य मन्त्रालयले भने सरकारले देशमा औषधिको अभाव हुन नदिने आश्वासन दिएको छ ।

कच्चा पदार्थ अभाव भएको भन्दै एक साताभित्र उत्पादन बन्द गर्न लागेका ४० कम्पनीले र औषधि नियामक निकाय पाकिस्तान (ड्राप) लाई जानकारी दिएका छन् ।यसबाहेक, उनीहरूले ‘हार्डशिप श्रेणी’ अन्तर्गत मूल्यवृद्धिको माग गर्ने आफ्ना मुद्दाहरू अदालतले निर्णय नगरेको दाबी गरे।

पाकिस्तान फार्मास्युटिकल म्यानुफ्याक्चरर्स एसोसिएसन (पीपीएमए)का अध्यक्ष सैयद फारुक बुखारीले आफूहरुले औषधीको मूल्य २८.५ प्रतिशत वृद्धिको माग गरेको डनले लेखेको छ ।

“२०१८ मा एक अमेरिकी डलर बराबर पाकिस्तानी रुपैयाँ १ सय ४० रुपैयाँ थियो तर अहिले रुपैयाँको अवमूल्यनका कारण त्यो मूल्य बढेर २ सय ७० रुपैयाँ पुगेको छ । यो अवस्थाका कारण ४० कम्पनीले स्वास्थ्य मन्त्रालय र ड्रेपलाई एक सातापछि औषधि उत्पादन जारी राख्न नसक्ने पत्र लेखेका छन्,’ उनले भने ।

फार्मा ब्यूरोका कार्यकारी निर्देशक आयशा टम्मी हकले कम्पनीहरूले डलरको चरम अभावको सामना गरिरहेको डनमा समाचार लेखिएको छ ।

Previous Post

जम्मू–कश्मीर र लद्दाखका ९ उत्पादनले जीआई ट्याग पाउँदै

Next Post

हवाई रुटमा भारतको अलमल

सम्बन्धित खबर

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
Load More
Next Post
हवाई रुटमा भारतको अलमल

हवाई रुटमा भारतको अलमल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In