• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हेल्थ टिप्सः सौन्दर्य स्नान कसरी गर्ने ?

by
३ फाल्गुन २०७९,
0
हेल्थ टिप्सः सौन्दर्य स्नान कसरी गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) बेसन वा गहुँको पीठो छानेर त्यसमा तोरीको तेल मिलाएर लेप तयार गरिन्छ । यस्तो लेपले मालिस गर्नाले शरीरको राम्रो सफाइ हुन्छ ।
२) सूर्यमुखीको पात पानीमा मिसाएर स्नान गर्नाले शरीरको जतिसुकै पुरानो घाउको दाग पनि केही दिनमै हराएर जान्छ तर स्मरण रहोस् परिणामको आशा शीघ्र गर्नु हुँदैन ।
३) पुदिनाको पात र कागतीको रस पानीमा मिलाएर स्नान गर्नाले पनि शरीरको दाग वा धब्बा हराउँछ ।
४) बदामलाई पिसेर बनाएको धुलो मलमलमा बाँधेर साबुनको सट्टा प्रयोग गर्नाले शरीर सुन्दर र कोमल बन्दछ ।
५) चन्दनको चूर्ण, सुख्खा नरिवल, सुपारी तथा तोरीको दानालाई भुटेर यसमा थोरै काँचो दुध मिसाएर लेप बनाउनुहोस् । यस्तो लेप लगाउनाले शरीरको दुर्गन्ध हराउँदछ र कान्ति बढ्दछ । शरीर मोहक र आकर्षक बन्दछ ।
६) स्नानको पानीमा २ चम्चा बदामको धुलो २ चम्चा ग्लिसिरिन मिलाएर लगाउनाले शरीर सफा र नरम हुन्छ ।
७) ३ भाग एरन्डको तेलमा १ भाग सुगन्धित तेल पानीमा मिसाएर नुहाउनाले ताजापन आउँछ ।
८) बिरे नुनलाई पानीमा मिलाएर स्नान गर्नाले छाला सफा हुन्छ ।
९) १ कप अङ्गुरको रस पानीमा मिलाएर स्नान गर्नाले ताजगी र शान्ति मिल्दछ ।
१०) थोरै केसर चामलको पिठोमा मिसाएर, चमेलीको तेलमा मुछेर शरीरमा मालिस गरेपछि स्नान गर्नुहोस् । यसले छाला सफा हुन्छ र तपाईं निरोगी हुनुहुनेछ ।
११) काँचो दूध शरीरमा लगाएर मालिस गर्नाले शरीरमा चमक बढ्दछ ।

साभारः ‘नारी सौन्दर्यको विज्ञान’ पुस्तकबाट

Previous Post

हवाई रुटमा भारतको अलमल

Next Post

चिनियाँ कारखानाले कामदारमाथि दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

चिनियाँ कारखानाले कामदारमाथि दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In