• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १० मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

    रसुवाको गोल्जुङबाट विपद् प्रभावित शिशुको १८ वर्षसम्म स्याहार कार्यक्रम सुरु

    जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१० मंसिर २०८३,
0
रसुवाको गोल्जुङबाट विपद् प्रभावित शिशुको १८ वर्षसम्म स्याहार कार्यक्रम सुरु
2
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

रसुवा । भोटेकोसी बाढीबाट प्रभावित परिवारका बालबालिकालाई दीर्घकालीन संरक्षण, पालनपोषण तथा स्याहार सुनिश्चित गर्ने सरकारी कार्यक्रम रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीबाट सुरु गरिएको छ।

मङ्सिर १० गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता वादीले बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी महिला (परिवर्तित नाम पेमा लामा) र उनकी नवजात छोरीलाई लक्षित गरी कार्यक्रमको सुरुवात गर्नुभएको हो।

कार्यक्रमअन्तर्गत नवजात शिशुको पालनपोषण, शिक्षा, स्वास्थ्य तथा संरक्षणका लागि १८ वर्ष उमेर नपुगेसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता उपलब्ध गराइनेछ। पहिलो महिनाको रकम आमाको कुमारी बैंक खातामा जम्मा गरिएको छ।

नेपाल सरकारको ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद् र MITGF संस्थाको सहकार्यमा यो कार्यक्रम अघि बढाइएको हो।

योजनाअन्तर्गत विपद्का कारण बाबुआमा दुवै गुमाएका, बाबु वा आमामध्ये एक गुमाएका तथा स्वयं वा संरक्षक विपद्का कारण घाइते, अपाङ्गता वा संरक्षण जोखिममा परेका बालबालिकालाई व्यक्तिगत स्याहार योजनाका आधारमा दीर्घकालीन सहायता उपलब्ध गराउने लक्ष्य राखिएको छ।

राष्ट्रिय बाल अधिकार परिषद् र साझेदार संस्थाहरूको सहकार्यमा हालसम्म ८१० जना बालबालिकाका लागि दीर्घकालीन स्याहार योजनामा योगदान गर्ने प्याकेज उपलब्ध रहेको जनाइएको छ। MITGF मार्फत १५० जना, SOS Children मार्फत ६५० जना र प्रविना फाउन्डेशनमार्फत १० जना बालबालिकाका लागि प्याकेज रहेको छ।

विपद् प्रभावित बालबालिकाको अवस्था पहिचान तथा सहायता निर्धारणका लागि रसुवा, नुवाकोट र काठमाडौं उपत्यकामा पाँच वटा टोली परिचालन गरिएको छ। टोलीहरूले घरदैलोमै पुगेर बालबालिकाको अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरी व्यक्तिगत स्याहार योजना निर्माण गरिरहेका छन्।

सरकारले बालबालिकालाई बालगृहमा राख्नुभन्दा परिवारमै सुरक्षित रूपमा हुर्काउने वातावरणलाई प्राथमिकता दिएको जनाएको छ। पारिवारिक पुनर्मिलन अभियानअन्तर्गत हालसम्म २७ जना बालबालिकालाई परिवारमा पुनर्मिलन गराइएको छ।

यसैगरी, ललितपुरको ठेचोमा सञ्चालन गरिएको अस्थायी संरक्षण केन्द्रबाट हालसम्म ४९ जना बालबालिका लाभान्वित भएका छन्। केन्द्रले आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा पारिवारिक पुनर्मिलन सेवा प्रदान गर्दै आएको छ।

गोल्जुङबाट सुरु गरिएको यो कार्यक्रम विपद्का कारण जोखिममा परेका बालबालिकालाई परिवारमै हुर्कने वातावरण, दीर्घकालीन आर्थिक सहायता र राज्यको संरक्षण सुनिश्चित गर्ने उद्देश्यले अघि बढाइएको हो।

अघिल्लो समाचार

जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन

अर्को समाचार

बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर
अन्तर्राष्ट्रिय

बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

१० मंसिर २०८३,
जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन
आर्थिक

जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन

१० मंसिर २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

१० मंसिर २०८३,
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
आवाज

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

१० मंसिर २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

१० मंसिर २०८३,
चिताको धुवाँ, मलामीको हतार
आवाज

चिताको धुवाँ, मलामीको हतार

१० मंसिर २०८३,
थप समाचार
अर्को समाचार
बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

१० मंसिर २०८३,
रसुवाको गोल्जुङबाट विपद् प्रभावित शिशुको १८ वर्षसम्म स्याहार कार्यक्रम सुरु

रसुवाको गोल्जुङबाट विपद् प्रभावित शिशुको १८ वर्षसम्म स्याहार कार्यक्रम सुरु

१० मंसिर २०८३,
जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन

जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन

१० मंसिर २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

१० मंसिर २०८३,
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

१० मंसिर २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

१० मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन