• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १० मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

    दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९१० जनालाई कारबाही

    नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

    नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

    नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशत नाघ्यो

    नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशत नाघ्यो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१० मंसिर २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८३ साल मङ्सिर १० गते बिहीबारको राशिफल
-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन सामान्य राम्रो छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

वृष : दिन राम्रो छ। योजना अनुसार काम बन्नेछन्। परीक्षाको राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले काम सहज बन्नेछ।

मिथुन : दिन राम्रो छ। धन बढ्ने छ। शिक्षामा प्रगति हुनेछ। विदेशको आम्दानीमा मन आकर्षित हुने छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

सिंह : दिन सामान्य छ। कामको बोझ थपिने छ। बोल्दा एक पटक सोच्नु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ । आज प्रेमिकाको साथ मिल्नेछ ।

कन्या : दिन राम्रो छ। आर्थिक लाभ हुने दिन छ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर काम गरेमा सफलता मिल्ने छ। आफन्तको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । गुरुसँगको भेटले सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य छ। आज यात्रा गर्दा जोगिनुपर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको असर मिल्नेछ।

धनु : दिन धेरै राम्रो छ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ । व्यापारमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षी साथी बौद्धिक भएकाले विरोधको आवाज सुन्नुपर्ने छ।

मकर : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्ने समय छ। स्वदेशमा विकल्प देखेर खुशी बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। साथीसँग सानासाना कुरामा मनमुटाव हुनेछ। बोल्नु अगाडि सोच्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुनेछ ।

मीन : दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ । अप्ठेरो परिस्थितिमा तपाईंको नामको चर्चा हुनेछ। परिवारभित्र भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

अघिल्लो समाचार

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

अर्को समाचार

आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
खेलमैदान

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

१० मंसिर २०८३,
दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा
खेलमैदान

दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

१० मंसिर २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९१० जनालाई कारबाही

१० मंसिर २०८३,
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते
समाचार

नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

१० मंसिर २०८३,
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशत नाघ्यो
फिचर-ब्यानर

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशत नाघ्यो

१० मंसिर २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आज विदेशी मुद्राको विनिमय दर कति ?

१० मंसिर २०८३,
थप समाचार
अर्को समाचार
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

१० मंसिर २०८३,
दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

१० मंसिर २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९१० जनालाई कारबाही

१० मंसिर २०८३,
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

१० मंसिर २०८३,
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशत नाघ्यो

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशत नाघ्यो

१० मंसिर २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमय दर कति ?

१० मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन