• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, ८ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

    संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

    प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

    अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    उग्रतारामा आज भव्य मेला लाग्दै

    उग्रतारामा आज भव्य मेला लाग्दै

    चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

    चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
८ मंसिर २०८३,
0
पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

सुनसरी, ८ मङ्सिरः इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटाका सामग्रीको प्रयोग घट्दै गए पनि उहाँले पुर्खादेखि गर्दै आएको पेसा छाड्नु भएको छैन । आधुनिकतासँगै गाउँघरदेखि सहर बजारसम्म माटाका भाँडाकुँडाको प्रयोग कम हुँदै गए पनि पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइरहेको पण्डितले बताउनुभयो ।

पहिले हातले माटो मुछेर विभिन्न आकारका भाँडाकुँडा बनाउनुपर्ने भए पनि अहिले मेसिनको प्रयोगले काम सहज भएको उहाँको अनुभव छ । “पहिले हातले माटो मुछ्न र सामग्री बनाउन धेरै समय र मेहनत लाग्थ्यो । अहिले मेसिन ल्याएपछि माटोको सामग्री बनाउन सजिलो भएको छ यसले समय र मेहनत दुवै कम लाग्ने गरेको छ”, पण्डितले भन्नुभयो ।

माटाका गिलास, दियो, पाला, हात्तीका मूर्ति, गमला, खुत्रुके तथा पूजापाठमा प्रयोग हुने विभिन्न सामग्री बनाउने गरिएको छ । वर्षभरि नै सामान्य सामग्री बिक्री हुने भए पनि चाडपर्व तिहार र छठका बेला माग बढी हुने गरेकाले बिक्री पनि धेरै हुने गरेको पण्डितले बताउनुभयो ।

“हेर्दा सजिलोजस्तो देखिए पनि माटाका सामग्री बनाउन मेहनत चाहिन्छ । सुरुमा माटो ल्याउनुपर्छ । त्यसपछि पानी मिसाएर मुछ्ने, मेसिनको सहायताले विभिन्न आकार दिने, घाममा सुकाउने, रङ लगाउने र भट्टीमा पोलेपछि मात्रै बिक्रीका लागि तयार हुन्छ”, उहाँले भन्नुभयो ।

सुनसरीको चिमडीबाट माटो ल्याउने गरिए पनि अहिले त्यहाँ माटो पाउन छाडेकाले भाँडा बनाउन सप्तरीबाट माटो ल्याउनुपर्ने अवस्था रहेको पण्डितले बताउनुभयो । माटो ढुवानीका लागि ट्र्याक्टरमा रु १० हजारदेखि रु १५ हजारसम्म र टिपरमा ल्याउँदा रु २० हजारसम्म खर्च हुने गरेको उहाँको भनाइ छ । एक गाडी माटोबाट करिब रु एक लाख ५० हजार मूल्य बराबरका सामग्री बनाउन सकिने पण्डितले जानकारी दिनुभयो ।

तिहार र छठ पर्वका समयमा मात्रै रु एक लाखदेखि रु दुई लाखसम्मका सामग्री बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । “यो हाम्रो पुख्र्यौली पेसा हो । आम्दानीको स्रोत पनि यही हो । वर्षभरि यही व्यवसाय गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छौँ । अरू पेसा छैन । वर्षमा कति मूल्यका सामग्री बिक्री हुन्छ र खर्च कटाएर कति बचत हुन्छ भन्ने हिसाब राख्ने गरेका छैनौँ । खानलाउन परिवारलाई पुगेकै छ”, पण्डितले भन्नुभयो ।

आफ्नै व्यवसाय भएकाले आफूलाई अनुकूल हुने समयमा काम गर्न सकिने र परिवारसँगै बस्न पाइने उहाँ बताउनुहुन्छ । स्वदेशमै आफ्नै व्यवसाय भए विदेश जानुपर्ने बाध्यता नहुने उहाँको भनाइ छ । पण्डितले बनाएका सामग्री बिक्रीका लागि बजारसम्म बोकेर लैजानुपर्ने अवस्था छैन । घर नजिकै बिहीबारे हाटबजारका कारण ग्राहक घरमै आएर सामग्री खरिद गरी लैजाने गरेका छन् । त्यसैले बिक्रीका लागि बजारको समस्या छैन ।

माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएपछि यस पेसामा आबद्ध धेरैले व्यवसाय परिवर्तन गरेको पण्डितको भनाइ छ । अहिले केहीले मात्रै पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिइरहेका छन् । “बाउबाजेले गर्दै आउनुभएको पेसा भएकाले यसलाई मैले निरन्तरता दिएको हुँ । यही काम गरेर घरपरिवारको खर्च धान्दै आएको छु । आफ्नो पुख्र्यौली पेसा जोगाउन पाउँदा खुसी छु”, पण्डितले भन्नुभयो ।

अघिल्लो समाचार

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा
आर्थिक

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

८ मंसिर २०८३,
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत
अन्तर्राष्ट्रिय

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

८ मंसिर २०८३,
मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित
समाचार

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

८ मंसिर २०८३,
उग्रतारामा आज भव्य मेला लाग्दै
समाचार

उग्रतारामा आज भव्य मेला लाग्दै

८ मंसिर २०८३,
चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै
समाचार

चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

८ मंसिर २०८३,
१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका
फिचर-ब्यानर

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

८ मंसिर २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

८ मंसिर २०८३,
संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

८ मंसिर २०८३,
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

८ मंसिर २०८३,
मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

८ मंसिर २०८३,
उग्रतारामा आज भव्य मेला लाग्दै

उग्रतारामा आज भव्य मेला लाग्दै

८ मंसिर २०८३,
चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

चार लेनमा विस्तार भएको नारायणघाट-बुटवल सडकलाई हरियाली बनाइँदै

८ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन