• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ५ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

    मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

    कात्तिकमा ७० लाखको सामान बरामद

    कात्तिकमा ७० लाखको सामान बरामद

    नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

    नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

    चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

    चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

    प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

    प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

    विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

    विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
४ मंसिर २०८३,
0
हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ।कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको लाम लागेको हो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ः०० बजेदेखि नै भक्तजनको आगमन सुरु भएको महन्त निगमानन्द स्वामीले जानकारी दिए । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति १ः३० बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

बूढानीलकण्ठ नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको छ । बिहान छ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा एवं दर्शन गरेको उनले बताए । १ः३० बजेदेखि सवा आठ बजेसम्म बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिने कार्यक्रम रहेको मठले जनाएको छ ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा मङ्सिर ८ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटककोसमेत बूढानीलकण्ठमा भीड लाग्ने गर्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । मङ्सिर २ गतेदेखि सुरु भएको महायज्ञ एवं धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन गरिने भएको छ ।

यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुव्र्युह नारायण मन्दिर, हाँडीगाउँ क्षेत्रका नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका नारायण मन्दिर र पशुपति क्षेत्रका नारायण मन्दिर, गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यका र उपत्यका बाहिरका नारायण मन्दिरमा पनि पूजा, आराधना एवं दर्शनका लागि भक्तजन जम्मा भएका छन् ।

अघिल्लो समाचार

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

अर्को समाचार

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव
आवाज

मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

५ मंसिर २०८३,
कात्तिकमा ७० लाखको सामान बरामद
आर्थिक

कात्तिकमा ७० लाखको सामान बरामद

५ मंसिर २०८३,
नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो
समाचार

नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

५ मंसिर २०८३,
चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण
समाचार

चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

५ मंसिर २०८३,
प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द
समाचार

प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

५ मंसिर २०८३,
विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो
समाचार

विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

५ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

मध्यपुरथिमिमा नेपाल-जापान सांस्कृतिक महोत्सव

५ मंसिर २०८३,
कात्तिकमा ७० लाखको सामान बरामद

कात्तिकमा ७० लाखको सामान बरामद

५ मंसिर २०८३,
नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

नेपाली फुटबलमाथिको फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो

५ मंसिर २०८३,
चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

चीनबाट रास्वपा सांसदको अडिओ सार्वजनिक भएपछि सांसद न्यौपानेले दिए प्रष्टीकरण

५ मंसिर २०८३,
प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

प्रधानमन्त्री शाह भ्रमण अघि भारतले भन्याे, ‘छिमेकी पहिलो’ नीतिमा प्रतिबद्द

५ मंसिर २०८३,
विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा, सङ्क्रमणकालीन न्याय अझै अधुरो

५ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन