• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, २६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

    वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

    एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

    छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

    देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

    छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कोप-३१ मा पर्वतीय मुद्दा उठाउन नेपालसहित तीन देशको संयुक्त पहल

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२५ कात्तिक २०८३,
0
कोप-३१ मा पर्वतीय मुद्दा उठाउन नेपालसहित तीन देशको संयुक्त पहल
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं। जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दो सङ्कटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकता दिलाउन नेपाल, भुटान र किर्गिस्तानले संयुक्त पहल थालेका छन्। कोप-३१ सम्मेलनमा पर्वतीय मुद्दालाई छुट्टै कार्यसूचीमा राख्न नसकिए पनि आगामी वार्तामा यसलाई समेट्ने विषयमा सकारात्मक प्रगति भएको सरकारले जनाएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय समुदाय जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै यसलाई औपचारिक मान्यता दिनुपर्ने बताए। नेपालले भुटान र किर्गिस्तानसँग मिलेर पर्वतीय मुद्दालाई सम्मेलनको कार्यसूचीमा समावेश गर्न प्रस्ताव पेस गरेको थियो। मन्त्री खनालका अनुसार सम्मेलनको आयोजक पक्षले आगामी दुई सातासम्म सम्बन्धित देशसँग सहकार्य गरी उठाइएका विषयलाई अन्य निर्णयमा समेट्ने आश्वासन दिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि असर गम्भीर रहेको बताए। उनले हिमालय तीव्र गतिमा पग्लिरहेको उल्लेख गर्दै जलवायु न्यायको माग गरे। मन्त्रालयका सहसचिव डा महेश्वर ढकालका अनुसार कोप-३१ मा नेपालले ‘पर्वतीय क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको प्रभाव’ शीर्षकमा कार्यसूची अघि सारेको छ। सघन छलफलपछि पक्ष राष्ट्रहरू आगामी सत्रमा पर्वतीय विषयमा अनुसन्धान संवाद आयोजना गर्न सहमत भएका छन्।

सन् २०२८ को विश्वव्यापी समीक्षासम्म तीनवटा संवाद सञ्चालन गर्ने सहमति भएको छ। साथै, नयाँ सामूहिक परिमाणात्मक जलवायु वित्त लक्ष्य लगायतका वित्तीय संरचनामा पर्वतीय क्षेत्रसँग सम्बन्धित विशिष्ट सूचक समावेश गर्ने विषयमा कोप अध्यक्षताले परामर्श गर्ने भएको छ। उपसचिव दीपा ओलीले विश्वको सर्वोच्च शिखरदेखि गहिरा उपत्यकासम्म फैलिएका संवेदनशील पर्वतीय प्रणाली जलवायु परिवर्तनको गम्भीर प्रभावमा परेको बताइन्। नेपालले सिर्जना नगरेको जलवायु सङ्कटको भार पर्वतीय मुलुकहरूले बेहोर्नुपरेको उनको भनाइ छ।

अघिल्लो समाचार

होर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने तेहरानको अडान

अर्को समाचार

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध
फिचर-ब्यानर

२६ कात्तिक २०८३,
वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ
खेलमैदान

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

२६ कात्तिक २०८३,
एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो
अन्तर्राष्ट्रिय

एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

२६ कात्तिक २०८३,
छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै
समाचार

छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

२६ कात्तिक २०८३,
देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती
फिचर-ब्यानर

देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

२६ कात्तिक २०८३,
छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने
फिचर-ब्यानर

छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

२६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
गुञ्जिन थाले तिहारका गीत

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

२६ कात्तिक २०८३,
वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

२६ कात्तिक २०८३,
एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

२६ कात्तिक २०८३,
छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

२६ कात्तिक २०८३,
देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

२६ कात्तिक २०८३,
छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

२६ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन