• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, १८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

    मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    नेपाल प्रहरीको महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय

    परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

    तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याई

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१८ कात्तिक २०८३,
0
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

राँझा (बाँके), १८ कात्तिकः तिहार पर्व नजिकिँदै गर्दा नेपालगन्जका कुम्हाल बस्तीमा अहिले माटोको भाँडा बनाउन भ्याइनभ्याइ छ । आधुनिकताले हराउँदै गएको माटाको भाँडा बनाउने पुख्र्यौली पेसालाई जोगाउन यहाँका कुम्हाल समुदायका घरहरूमा अहिले माटो मुछ्ने, चक्र घुमाउने र दियो–पाला सुकाउने कामको व्यस्तता देखिन्छ ।

वर्षभरि सुनसानजस्तै बन्ने यो समुदायमा चाडपर्वको आगमनसँगै रौनक र व्यस्तता एकाएक बढेको नेपालगन्ज उपमहानगरपालिका–१३ का रमेश कुम्हालले बताउनुभयो । उहाँका अनुसार तिहार पर्व नजिकिँदै गर्दा नेपालगन्जका कुम्हाल बस्तीमा अहिले बेग्लै चहलपहल छाएको छ ।

“समय फेरिएसँगै घरगृहस्थीमा स्टिल, प्लास्टिक र आल्मुनियमका भाँडाकुँडाको प्रयोग अत्यधिक बढेको छ । यसले गर्दा माटाका भाँडा बनाउने पेसा सङ्कटतर्फ धकेलिँदै गएको छ । तर, तिहार र छठजस्ता पर्वमा मात्रै माटाका भाँडाको माग हुने गरेकाले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका छौँ”, रमेशले भन्नुभयो ।

हिन्दू संस्कृतिमा तिहारको दीपमालिका र छठको पूजामा माटाका दियो तथा भाँडाको प्रयोग अनिवार्य मानिन्छ । विद्युतीय झिलीमिली बत्तीको बाढी आए पनि माटोको दियोले बाल्ने उज्यालोको सांस्कृतिक मान्यता र पवित्रता फरक हुन्छ । यही धार्मिक तथा सांस्कृतिक आस्थाका कारण तिहार र छठमा माटाका सामग्रीको माग उच्च हुने गरेको उहाँको भनाइ छ ।

आधुनिक युगमा यो पेसाबाट मात्रै परिवारको जीविकोपार्जन गर्न निकै कठिन बन्दै गएको छ । युवापुस्ता विदेश पलायन हुने वा अन्य पेसातिर लाग्ने क्रम बढेसँगै परम्परागत पेसा सङ्कटमा परेको रमेशको बुझाइ छ । तर पनि पुर्खाको चिनो र संस्कृतिलाई छाड्न नसकेकाले यसलाई निरन्तरता दिँदै आइएको उहाँले बताउनुभयो ।

“चाडपर्वका बेला सबैभन्दा बढी माग दियो र पालाको हुन्छ, माग धान्नकै लागि कुम्हाल परिवारहरू रातदिन नभनी खटिएका छन्”, नेपालगन्ज–१३ का दीपक कुम्हालले भन्नुभयो, “अहिले घैँटा, दियो, पाला र भुर्कीलगायतका सामग्री तीव्रगतिमा तयार पारिरहेका छन् ।”

तिहारमा मागअनुसार दियो पु¥याउन कठिन हुने भएकाले धेरै पहिलेदेखि नै उत्पादन सुरु गरेको उहाँको भनाइ छ । बजारमा एउटा दियो रु एकमा बिक्री हुने गरेको छ । गत वर्षको तिहारमा मात्रै ३० हजारभन्दा बढी दियो बिक्री गरेको दीपकले बताउनुभयो ।

दसैँ र तिहारको समयमा नेपालगन्जका मुख्य व्यापारिक तथा व्यस्त क्षेत्रमा माटाका भाँडा किन्नेको भीड लाग्ने गर्छ । विशेषगरी त्रिभुवनचोक, सदरलाइन, त्रिवेणी मोड र धम्बोझीचोकमा माटाका भाँडाको कारोबार र चहलपहल उच्च हुने गरेको नेपालगन्जका उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताउनुभयो ।

अघिल्लो समाचार

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

अर्को समाचार

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट
आवाज

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

१८ कात्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
जीवन शैली

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

१८ कात्तिक २०८३,
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
राजनीति

नेपाल प्रहरीको महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय

१८ कात्तिक २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता
आवाज

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

१८ कात्तिक २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

१८ कात्तिक २०८३,
पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने
जीवन शैली

पर्यटन प्रवर्द्धनका लागि ‘कुकुर तिहार रिल प्रतियोगिता’ हुने

१८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

१८ कात्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

१८ कात्तिक २०८३,
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

नेपाल प्रहरीको महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय

१८ कात्तिक २०८३,
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

१८ कात्तिक २०८३,
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसँगै माटोको भाँडा बनाउन भ्याइनभ्याई

१८ कात्तिक २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

१८ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन