• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जे तपाईंलाई मनपर्छ त्यही गर्नुस् सफलता अवश्यम्भावि छ

by
१ फाल्गुन २०७९,
0
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तपाईं सोचेर अचम्मित हुनुहुनेछ कि यदि तपाईंको श्रेष्ठताको कुनै क्षेत्र छैन भने तपाईं यसको पत्ता लगाउनुस् । यदि तपाईं जे गरिरहनु भएको छ, त्यसैमा धेरै राम्रो हुनुहुन्छ भने तपाईंलाई यो कुरा थाहा हुनुपर्छ कि यति तेजीले भइरहेको परिवर्तनको बीचमा तपाईं अरु कुनै कार्यक्षेत्रमा हुन सक्नुहुन्छ ।

केही वर्षपछि, सायद अरु कुनै नोकरीमा, केही अरु गरेर सायद विल्कुलै अलग खालको काम, अलग खालको श्रेष्ठताका साथ । तपाईं जुन कुराको लागि आजको लक्ष्यमा पुग्नुभएको छ त्यहाँ टिकिरहनको लागि त्यति पर्याप्त छैन ।

यहाँ तपाईंको सोच बदल्ने सबैभन्दा महत्वपूर्ण तरिकामध्ये एक पेश गरिएको छः सफल मानिस त्यही गर्छन् जे उनीहरुलाई मनपर्छ । उनीहरु काम केवल त्यसमा लुकेको आनन्द र कलात्मक अवसरको लाग गर्छन् । यदि उनीहरुले पैसा पाएनन् भने पनि सायद उनीहरु यही काम गरिरहेका हुन्थे । आफैसँग एक प्रश्न सोध्नुस्, यदि म आर्थिक रुपमा पूर्ण रुपमा सक्षम भएको भए जे चाह्यो त्यही काम गर्न सक्ेँ भने के गर्थें ?

यदि तपाईंलाई एक करोड डलर दिइयो, भने तपाईं आफ्नो जिन्दगी कसरी बदल्नु हुन्छ ? अधिकांश मानिस, एक करोड डलर पाउने बित्तिकै, सबैभन्दा पहिला आफ्नो नोकरी छोडिदिन्छन् । यदि तपाईं एक करोड डलरको लागि आफ्नो वर्तमान काम छोड्न सक्नुहुन्छ भने यो खतराको घण्टी हो । प्रष्ट छ, तपाईं आफ्नो क्यारियर र आफ्नो जिन्दगी बर्बाद पार्ने खतरा मडारिरहेको छ ।

साभारः ‘सोच बदलौँ’ पुस्तकबाट

Previous Post

रास्वपालाई सरकारमा ल्याउन दाहालमाथि ओलीको दबाब

Next Post

सरकारले के सन्देश दिन खोजेको : नेता कोइराला

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
Uncategorized

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

४ जेष्ठ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
Load More
Next Post
संविधानको रक्षा गर्न गठबन्धनः शेखर कोइराला

सरकारले के सन्देश दिन खोजेको : नेता कोइराला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In