• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

    कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

    वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

    बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ अशोज २०८३,
0
वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान आएको लेदोसहितको पहिरो । बिहान५ बजे खसेको पहिरोका कारण मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुगिलनले जनाएको छ । तस्बिर ः हीरालाल गुरुङ÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार गत भदौ १० गते आएको बाढीले रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प पारेको छ। अर्को सूचना जारी नभएसम्मका लागि यी मार्गहरू बन्द रहने प्रहरीले जनाएको छ।

यस्तै असोज १० गते बिहान ५:५० बजे रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो खस्दा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

असोज १४ गते अपराह्न ४:४५ बजे बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा खसेको पहिरोका कारण कालीगण्डकी कोरिडोर एकतर्फी मात्र सञ्चालनमा छ। प्रहरीका अनुसार उक्त सडकमा ठूला सवारी साधनहरू आवातजावत गर्न सक्ने अवस्था छैन।

यता मनाङमा आएको बाढीका कारण प्रभावित बेशीसहर-खाङसार सडक खण्ड असोज १८ गते अपराह्न ४:०० बजेदेखि एकतर्फी रूपमा सुचारु भएको छ।

अवरुद्ध राजमार्गहरू खुलाउन र यातायात सहज बनाउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ। यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन यात्रुहरूलाई आग्रह गरिएको छ।

Previous Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?
समाचार

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

२१ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२१ अशोज २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२१ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२१ अशोज २०८३,
नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
आर्थिक

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

२० अशोज २०८३,
यस्तो छ बडा दशैँको टीकाको साइत
जीवन शैली

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

२० अशोज २०८३,
Load More
Next Post
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In