• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तानको बाघलान प्रान्तमा हतियारको भण्डार फेला

by
२९ माघ २०७९,
0
अफगानिस्तानको बाघलान प्रान्तमा हतियारको भण्डार फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुल-ए-खुम्री । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विभिन्न किसिमका हतियार र गोलाबारुद भएको भण्डारण फेला परेको छ । प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले आइतबार दिएको जानकारी अनुसार सूचनाको आधारमा प्रहरीले शनिबार राति प्रान्तीय राजधानी पुल–ए–खुम्री शहरको एक घरमा छापा मारेर एक थान रकेट प्रोपेल्ड ग्रेनेड, पाँच एके–४७, १३ थान पेस्तोल र १३ थान हतियारसहित ठूलो परिमाणमा हातहतियार बरामद गरेको हो ।

सुरक्षा बलले पछिल्ला केही दिनहरूमा बाघलान र छिमेकी कुन्दुज र समंगन प्रान्तहरूबाट हातहतियार खोजी अभियानका क्रममा हजारौं हतियार र गोलाबारुद बरामद गरेको छ ।कार्यवाहक सरकारले युद्धग्रस्त अफगानिस्तानमा शान्ति र सुरक्षालाई स्थिर गर्ने प्रयासको रूपमा सुरक्षा निकाय बाहेक अरू जो कोहीसँग भएको भएपनि हतियार बरामाद गर्ने अभियान चलाएको छ ।

Previous Post

चिकित्सकमाथि दुव्र्यवहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह

Next Post

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुग्यो; खोज र उद्धार कार्य जारी

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
टर्की र सिरियामा अर्को प्रकोपको चेतावनी

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुग्यो; खोज र उद्धार कार्य जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In