• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१७ अशोज २०८३,
0
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गायिका एलिना चौहानले आफ्नो निजी जीवन र विगतका सम्बन्धलाई लिएर समाचार तथा सामाजिक सञ्जालमा भइरहेका चर्चाप्रति आपत्ति जनाएकी छन्।

विशेषगरी विष्णु सापकोटासँगको विवाह र त्यसपछि भएको सम्बन्धविच्छेदलाई लिएर पटकपटक समाचार तथा सामग्री प्रकाशित भइरहेको भन्दै उनले सञ्चारकर्मी तथा

मिडियाकर्मीलाई आफ्नो वर्तमान जीवनमा बाँच्न दिन आग्रह गरेकी छन्।

चौहानले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विगतलाई बारम्बार कोट्याउँदा आफूले भोगेका पुराना पीडा पुनः बल्झिने बताएकी छन्।

उनले लेखेकी छन्, ‘सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीलाई मेरो एउटा आग्रह छ, मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्।’

आफूले कल्पनासम्म नगरेका विषयसमेत समाचारमा देख्ने गरेको उल्लेख गर्दै उनले आफ्नो विगत बिर्सेर धेरै अगाडि बढिसकेको बताएकी छन्।

‘मैले मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु। तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ,’ उनले भनेकी छन्।

उनले आफ्नो विगतलाई वर्तमानको परिचय नबनाइदिन आग्रह गर्दै त्यो आफ्नो जीवनको एउटा अध्याय मात्रै भएको बताएकी छन्।

‘विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन। कृपया त्यो अध्याय बन्द गरिदिनुस्,’ उनले लेखेकी छन्।
आफ्नो पहिचान बनाउन कसैको नाम वा सम्बन्धको सहारा आवश्यक नरहेको पनि चौहानले स्पष्ट पारेकी छन्।

‘यो कुरा म कुनै घमण्डले होइन, आत्मविश्वासका साथ भन्छु। मलाई आफ्नो पहिचान बनाउन कसैको नामको सहारा चाहिँदैन,’ उनले लेखेकी छन्।

उनले विगतसँग जोडिएका नाम वा सम्बन्धलाई बारम्बार निकालेर आफ्नो आजको परिचय बनाइदिन आवश्यक नरहेको बताएकी छन्।

चौहानले आफूविरुद्ध भ्रामक तथा आत्मसम्मानमा आँच पुर्‍याउने समाचारहरू प्रकाशित भइरहे कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी छन्।

उनले नोटमार्फत लेखेकी छन्, ‘यस्ता भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्‍याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु।’

Previous Post

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

Next Post

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

metakhabar

metakhabar

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
Load More
Next Post
अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In