• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१५ अशोज २०८३,
0
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गृहमन्त्री सुधन गुरुङले विपद्का घटनापछिका बैठकहरू अब केवल औपचारिकतामा सीमित नभई परिणाममुखी र प्रभावकारी बनाइएको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूले मन खोलेर आफ्ना समस्या र कानुनी जटिलता राख्न सकून् भन्ने उद्देश्यले यसपटक लामो समयसम्म खुला छलफल गरिएको स्पष्ट पारे ।

हेलिकप्टर उडानको खर्चबारे विभिन्न टीकाटिप्पणी भइरहेको सन्दर्भमा गृहमन्त्री गुरुङले वास्तविक खर्च अनुमान गरिएभन्दा धेरै कम रहेको बताए ।

‘हेलिकप्टरको विषयमा १५ अर्बको कुराहरू आइरहेका छन्, तर वास्तविक रूपमा २० करोड, धेरैमा १४–१५ करोड मात्रै हो,’ उनले भने, ‘नागरिकप्रति सरकार जवाफदेही हुनुपर्छ, त्यसैले हामीले विस्तृत विवरणसहित यसको यथार्थ बाहिर ल्याएका छौँ।’

सरकारको आगामी योजनाबारे जानकारी दिँदै मन्त्री गुरुङले अस्थायी आवासमा बसिरहेका बाढीपीडितहरूलाई आगामी ६ महिनासम्मका लागि घरभाडाबापत मासिक १५ हजार र परिवारको संख्यालाई ध्यानमा राखी थप २ हजार गरी कुल १७ हजार रुपैयाँ उपलब्ध गराइने बताए । ५० हजार रुपैयाँमा अस्थायी टहरा वा ३ लाखमा जग्गा किन्न सम्भव नभएकाले सरकारले व्यावहारिक रूपमै ६ महिनासम्म भाडा उपलब्ध गराउने र त्यसभित्रै स्थायी वा अर्धस्थायी आवासको प्रबन्ध मिलाउने उनको भनाइ छ ।

पुनर्निर्माणका कामहरू केवल ‘भूत बंगला’ जस्तो प्रभावहीन नहुने स्पष्ट पार्दै गृहमन्त्री गुरुङले भने, ‘हामीले बनाउने टाउनसिपमा रोजगारीको सिर्जना, पानी, बत्ती, स्वास्थ्य र स्कुललगायतका सम्पूर्ण सुविधा हुनुपर्छ । बाह्य रूपमा स्थानीय संस्कृति र ट्रेडिसन झल्किने तर भित्री संरचना आधुनिक र सुरक्षित हुनेगरी व्यवस्थित बस्ती तथा टाउनसिप निर्माण गर्छौं।’

सरकार काम गर्दा केही भुलचुक हुन सक्ने स्वीकार गर्दै उनले नागरिकको जीवन रक्षा र राहत वितरणमा कुनै पनि लापरबाही हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

Previous Post

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

Next Post

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति
समाचार

घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

१५ अशोज २०८३,
कालीगण्डकी करिडोर सञ्चालनमा
समाचार

कालीगण्डकी करिडोर सञ्चालनमा

१५ अशोज २०८३,
Load More
Next Post
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In