• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ अशोज २०८३,
0
आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने भएको छ । तर अन्य प्रदेशमा भने मंगलबारसम्मै वर्षा हुने प्रक्षेपण गरिएको छ ।

नेपालमा हाल मनसुनको सक्रिय उत्तरार्ध चरणसँगै बंगालको खाडीबाट आएको न्यूनचापीय प्रणाली र सुदूरपश्चिममा रहेको कमजोर पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशभरी व्यापक वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको वर्षा निगरानी अनुसार पाल्पाको अर्चले (लुम्बिनी प्रदेश) मा सर्वाधिक २०५.२ मिमी वर्षा मापन गरिएको छ। पूर्वी लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै मध्यपहाडी तथा भित्री तराईका स्टेसनहरूमा ८० देखि १२० मिमी वर्षा भएको छ। यो परिमाण धेरै भारी देखि अति भारी वर्षाको वर्गमा पर्दछ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो मोडल चक्रअनुसार असोज ९ (शुक्रबार) र १० गते (शनिबार) वर्षाको चरम अवस्था रहनेछ, जसका लागि मध्य तथा पश्चिमी भूभागमा रातो र सुन्तला रङको उच्च सतर्कता चेतावनी जारी गरिएको छ।

विभागको पछिल्लो मोडलले आगामी ४८ घण्टासम्म वर्षा रहने देखाएको छ। मुख्य भारी वर्षाको केन्द्र सुरुमा मध्य र पश्चिमी पहाडमा रहने र क्रमशः पश्चिमी उत्तर प्रदेशतर्फ सर्दा वर्षाको केन्द्र पनि पश्चिमतिर सर्नेछ।

एआई आधारित प्रणालीहरूले गण्डकी र लुम्बिनीसहित शनिबार राति र आइतबार बिहान पश्चिमी भूभामा तीव्र वर्षाको सम्भावना देखाएका छन्।

आइतबारदेखि पूर्वी क्षेत्रबाट मौसममा क्रमिक सुधार आउँदै असोज सोमबार र मंगलबार सम्ममा देशैभरि मौसम सामान्य हुने देखिन्छ।

प्रदेशगत रूपमा हेर्दा, कोशी र मधेश प्रदेशमा असोज ९ गते भारी देखि धेरै भारी वर्षा भए तापनि असोज १० गतेबाट वर्षाको तीव्रता घट्दै मौसममा सुधार आउनेछ।बागमती र गण्डकी प्रदेशका काठमाडौँ उपत्यका, पोखरा लगायत मध्यपहाडी क्षेत्रमा असोज ९ र १० गते भारी देखि धेरै भारी वर्षाको जोखिम उच्च छ भने असोज ११ पछि वर्षा कम हुनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी ५ दिनको कुल वर्षा सर्वाधिक हुने अनुमान छ; विशेष गरी असोज ९ र १० गते लुम्बिनी तथा असोज १० र ११ गते कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा धेरै भारी र १-२ स्थानमा अति भारी वर्षाको सम्भावनासहित उच्च जोखिम रहनेछ।

Previous Post

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अन्तर्राष्ट्रिय

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

९ अशोज २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In