• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आन्दोलनरत चिकित्सक र सरकारबीच सिंहदरबारमा वार्ता जारी

by
२९ माघ २०७९,
0
आन्दोलनरत चिकित्सक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि अहिले सरकार र चिकित्सक संघबीच वार्ता भइरहेको छ । स्वास्थ्यकर्मीको सुरक्षा, सेवा नियमित र उच्चपदस्तहरुको सवारी मापदण्डका विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता भइरहेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे र चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की नेतृत्वको टोली वार्तामा सहभागी छन् । आफ्ना माग पूरा भए आन्दोलनका कार्यक्रम फिर्ता लिने चिकित्सक संघले बताएको छ ।

देशभरका अस्पतालको आकस्मिकबाहेकका सबै काम ठप्प भएपछि सरकारले आन्दोलन फिर्ताको लागि संघलाई आग्रह गरेको छ । यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।

आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्न मन्त्रालयले सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलागयत सम्बद्ध सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

चिकित्सकको आन्दोलनले आकस्मिकबाहेकका सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु भने मर्कामा परेका छन् । अस्पताल पुगेका बिरामीहरु उपचार बिनै घर फर्किन बाध्य भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि सुरक्षाकर्मीले कुटपिट गरेको विरोधमा चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो । गत शुक्रबार भएको घटनामा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा। जनिथलाल सिंह प्रहरीको कुटाइबाट घाइते भएका थिए ।

Previous Post

सफलताको कथाः अल्बर्ट कामुले यसरी पाए निरन्तर प्रयास पछि सफलता

Next Post

बजेटबारे अर्थमन्त्रीले अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्दै

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
एमाले प्रतिपक्षमै बस्छः एमाले उपाध्यक्ष पौडेल

बजेटबारे अर्थमन्त्रीले अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In