• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
५ अशोज २०८३,
0
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने पुल जीर्ण बन्दा स्थानीय र पर्यटकलाई सास्ती भएको छ ।

स्थानीय सरकारले विसं २०७३ मा च्याल्तचाम खोलामाथि निर्माण गरेको पुलबाट स्थानीयले आवतजावत गर्दै आएका थिए । हाल पर्यटकहरु सोही पुलबाट जुगल हिमाल बेसक्याम्पसम्म पुग्ने गरेका छन् ।

पुल भाँचिएर जीर्ण हुँदा आफुहरुलाई आउजाउ गर्न समस्या भएको स्थानीयको दुखेसो छ । “हामी यही पुल भएर आउजाउ गर्दै आएका थियौँ, अब पुलबाट हिँड्न डर मर्नु छ,” स्थानीय देव लामाले भने “पुल बिग्रिएको एक वर्ष हुँदा पनि स्थानीय सरकारले वास्ता गरेको छैन ।”

जुगल गाउँपालिकाले आन्तरिक एवम् बाह्य पर्यटकलाई जुगल हिमालसम्म पुर्‍याउने उद्देश्यले जुगल भ्रमण वर्ष २०८३ घोषणा गरेको छ तर पर्यटक आवतजावत गर्ने पुल जीर्ण भएकाले भ्रमण वर्षको औचित्यमै प्रश्न उठेको स्थानीय ल्हालुङ लामा बताउँछन् । जुगल हिमाल घुम्ने आउने पर्यटकको सिजन सुरु भएको छ ।

“हाल ठूलो कत्तिके र सानु कात्तिके जोड्ने पुल जीर्ण अवस्थामा छ,” उनले भने “यस्तो अवस्थामा पर्यटक आउन सक्ने देखिँदैन, जसले गर्दा जुगल भ्रमण वर्षमाथि नै प्रश्न उठेको छ । पर्यटकलाई आकर्षित गर्ने हो भने सुरक्षित बाटो र पुल पनि चाहिन्छ ।” पुललाई अलपत्र नराखी तत्काल मर्मत वा नयाँ पुल निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले सो ठाउँमा रहेको जीर्ण पुल हटाई बेलिब्रिज निर्माण गरिने जानकारी दिए । “पुल जीर्ण भएको हामीलाई जानकारी प्राप्त भएपछि पालिकाले विज्ञ प्राविधिकलाई अध्ययन गर्न पठाएका थियौँ,” उनले भने “प्राविधिकले पुल मर्मत हुने सम्भावना नरहेको जानकारी दिनुभएको छ, अब हामी त्यहाँ भएको जीर्ण पुल हटाएर बेलिब्रिज निर्माण गर्छौं ।” बेलिब्रिज निर्माणका लागि पालिकाले बजेट विनियोजन गरिसकेको जानकारी दिँदै अध्यक्ष स्याङ्बोले असोज महिनाभित्रै ठेक्का प्रक्रियामा जाने बताए ।

Previous Post

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

Next Post

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
फिचर-ब्यानर

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

५ अशोज २०८३,
Load More
Next Post
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In