• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
४ अशोज २०८३,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको र अंग्रेजीलाई संयुक्त राज्य अमेरिकाको आधिकारिक भाषा बनाएको दाबी गर्दै आफ्ना शीर्ष उपलब्धिहरूको लामो सूची सार्वजनिक गर्नुभएको छ । सर्भेक्षण रिपोर्टमा उहाँको लागि मध्यावधि चुनाव कठिन देखिएको भनाइहरू आइरहेका समय निर्वाचन नजिकिँदै गर्दा यो दाबी आएको हो ।

ट्रम्प नोभेम्बरको चुनावअघि आफ्नो कमजोर अनुमोदन दर बढाउन प्रयासरत रहन्ुभएको देखिन्छ । सर्वेक्षणहरूले इरानसँगको अलोकप्रिय युद्ध र त्यसले निम्त्याएको इन्धन तथा अन्य मूल्यवृद्धिले उहाँको रिपब्लिकन पार्टीलाई नोक्सान पु¥याइरहेको देखाएका छन् ।

सर्वेक्षणहरूका अनुसार पार्टीले प्रतिनिधिसभाको नियन्त्रण गुमाउन सक्छ र सम्भवतः सिनेटसम्म पनि गुमाउन सक्छ । यस्तो पराजयले ट्रम्प र उहाँको अमेरिका–प्रथम एजेन्डालाई दोस्रो कार्यकालका अन्तिम दुई वर्षमा ठूलो चुनौती खडा गर्नेछ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा आप्रवासन, विदेश नीति र अर्थतन्त्रमा केन्द्रित लामो सामाजिक सञ्जाल पोस्टमा ‘इतिहासको सबैभन्दा सुरक्षित सीमा हासिल गरेको’ दाबी गर्नुभयो ।

“विगत १६ महिनामा अमेरिकामा अवैध आप्रवासी शून्य भएको छ्,” उहाँले लेख्नुभयो, “आफ्नो प्रशासनले ‘खतरनाक ठाउँहरू’ बाट आउने शरणार्थी प्रवेश घटाएको दावी गर्नुभएको छ ।

प्रायः हिंसात्मक आप्रवासन दमनको नेतृत्व गरेका राष्ट्रपति ट्रम्पले बारम्बार निर्वासन र अमेरिकाले कानुनी रूपमा घर पठाउन नसक्ने व्यक्तिहरूलाई तेस्रो देशहरूमा पठाउने काम पनि उपलब्धिमा समावेश छ । ती देशहरूलाई कहिलेकाहीं पैसा दिएर क्षतिपूर्ति दिइन्छ ।

उहाँले संयुक्त राज्य अमेरिकाले ‘इरानको परमाणु समृद्धि क्षमता नष्ट गरेको’ र इस्लामिक गणतन्त्रले ‘कहिल्यै परमाणु हतियार नपाउने’ सुनिश्चित गरेको पनि दाबी गर्नुभयो । यो फेब्रुअरीमा युद्ध सुरु गर्ने ट्रम्पका प्रायः परिवर्तन हुने औचित्यहरूमध्ये एक थियो ।

तेहरानमाथिको अमेरिकी–इजरायली हमलाले विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ र मध्य पूर्वलाई युद्धमा डुबाएको छ । यो अमेरिका अरू कुनै विदेशी युद्धमा नफस्ने वाचा गरेका राष्ट्रपतिको लागि दलदल साबित भएको छ ।

ट्रम्पले अमेरिकी व्यापार साझेदारहरूमाथि लगाइएका भारी भन्सार शुल्कहरू पनि उपलब्धिका रूपमा देखाउनुभएको छ, जसलाई उहाँले ‘अमेरिकी उत्पादन पुनः फिर्ता’ लगाइएको बताउनुभएको छ ।

Previous Post

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

Next Post

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

metakhabar

metakhabar

सम्बन्धित खबर

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका
आर्थिक

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

४ अशोज २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

४ अशोज २०८३,
आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आर्थिक

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

४ अशोज २०८३,
Load More
Next Post
विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In