• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    यी प्रदेशहरूमा भारी वर्षा हुने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, विभिन्न संस्थाबाट करोडौँ रकम जम्मा

    अज विश्व प्राथमिक उपचार दिवस

    अज विश्व प्राथमिक उपचार दिवस

    ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

    ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

    कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

    कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ भदौ २०८३,
0
‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी। बैतडीको दशरथचन्द नगरपालिका–१ पितलथलाकी भुन्टी विकले ७२ वर्षका उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालले सात दशक बढी उमेर बितिसक्दा नागरिकता विहीन सुस्त मनस्थितीकी विकलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । नागरिकता नहुँदा विक राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तालगायतका सेवासुविधाबाट वञ्चित हुँदै आउनुभएको थियो । न्युन आर्थिक अवस्था र सुस्त मनस्थितीका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता लिन सक्ने अवस्था नभएपछि उनलाई विहीबार वडा कार्यालयमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अर्यालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम अन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घर तथा पायक पर्ने स्थानमा पुगेर नागरिकता प्रदान गरिरहेको छ । यसअघि गएको विहीबार दशरथचन्द नगरपालिका–६ की मानसिक अपाङ्गता भएकी अस्मिता पन्तलाई उनको घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।

कार्यक्रम अन्तर्गत जिल्लाभरीका नागरिकताबाट वञ्चित अशक्त तथा अपाङ्गता भएका व्यक्तिको विवरण सङ्कलनको काम भइरहेको कार्यालयले जनाएको छ । “नागरिकताबाट वञ्चित त्यस्ता नागरिकलाई सकेसम्म उनीहरुकै घरमा अथवा वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको छ,”, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुयो ।

Previous Post

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

Next Post

अज विश्व प्राथमिक उपचार दिवस

metakhabar

metakhabar

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

२७ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

यी प्रदेशहरूमा भारी वर्षा हुने

२७ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, विभिन्न संस्थाबाट करोडौँ रकम जम्मा

२७ भदौ २०८३,
अज विश्व प्राथमिक उपचार दिवस
समाचार

अज विश्व प्राथमिक उपचार दिवस

२७ भदौ २०८३,
कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
समाचार

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

२७ भदौ २०८३,
आम्दानीको स्रोत बन्यो रातो च्याउ
आर्थिक

आम्दानीको स्रोत बन्यो रातो च्याउ

२७ भदौ २०८३,
Load More
Next Post
अज विश्व प्राथमिक उपचार दिवस

अज विश्व प्राथमिक उपचार दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In