• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

    दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

    राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

    प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

    विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

    नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२५ भदौ २०८३,
0
राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले रसुवाको भोटेकोशीमा आएको बाढी जलवायु परिवर्तनको प्रभावसँग जोडिएको भन्दै नेपालले जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा तथ्य र प्रमाणसहित उठाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सदस्य सुनिलबहादुर थापाले जलवायु कोषबाट सहयोग माग्नु भीख माग्नु नभएको स्पष्ट पार्दै नेपालले यस विषयमा आवश्यक तयारी र गृहकार्य गर्नुपर्ने बताए । भावनात्मक पत्राचार मात्र गरेर जलवायु कोषबाट सहयोग प्राप्त नहुने भन्दै उनले विश्वसनीय तथ्याङ्क, प्रमाण र आधारसहित प्रस्ताव तयार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सदस्य नरबहादुर विष्टले सरकार बाढीपीडितलाई राहत र पुनःस्थापनामा केन्द्रित हुनुभन्दा २०८४ सालको निर्वाचनको प्रचारमा लागेको जस्तो देखिएको टिप्पणी गरे । पर्याप्त ग्यास हुँदाहुँदै पनि प्रभावकारी वितरण व्यवस्था मिलाउन नसक्दा समस्या उत्पन्न भएको उनको आरोप थियो । उनले हुम्लाको सिमीकोटमा रहेको जलविद्युत् आयोजना यथाशीघ्र सञ्चालनमा ल्याउन पनि सरकारसँग माग गरे ।

सदस्य रामकुमारी झाँक्रीले जलवायु परिवर्तनले निम्त्याएको असरबारे अब सबैले गम्भीर रूपमा आवाज उठाउनुपर्ने बताइन् । जलवायु परिवर्तनको दुष्चक्र गरिबीसँग समेत जोडिएकाले यस विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ थियो ।

भोटेकोशी बाढीपछि विश्वका विभिन्न संसद्का सांसदहरूले नेपालप्रति ऐक्यबद्धता जनाएकाले त्यसलाई निर्णायक पहलमा परिणत गर्नुपर्ने झाँक्रीले बताइन् । नेपाललाई सहानुभूति मात्र नभई सहयोग र अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको भन्दै उनले विपद्को समयमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्न सङ्घीय सरकारले पर्याप्त भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइन् ।

सदस्य विष्णुकुमारी सापकोटाले भोटेकोशी बाढीले बजार र भौतिक संरचना मात्र नभई प्रभावित परिवारका सपना समेत बगाएको बताइन् । नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति र उपकरण तत्काल पुर्‍याउनुपर्नेमा उनले जोड दिइन् ।

घर गुमाएकालाई पुनः घर निर्माण तथा व्यवसाय गुमाएकालाई पुनः व्यवसाय सञ्चालन गर्न सरकारले आवश्यक सहयोग गर्नुपर्ने उनको माग थियो ।

अर्का सदस्य राजेन्द्रलक्ष्मी गैह्रेले रसुवाको भोटेकोशी क्षेत्रमा हेलिकप्टरबाट उद्धार प्रयास भइरहे पनि अझै कतिपय प्रभावितले उद्धार र खोजीको पर्खाइमा रहनुपरेको टिप्पणी गरिन्।

Previous Post

प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

Next Post

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

metakhabar

metakhabar

सम्बन्धित खबर

काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

२५ भदौ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

२५ भदौ २०८३,
प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह
राजनीति

प्रतिनिधिसभाः नदी प्रणालीमा आधारित विकासका अवधारणामा पुनर्विचार गर्न आग्रह

२५ भदौ २०८३,
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग
समाचार

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको विशेष हेरचाह गर्न सरकारसँग माग

२५ भदौ २०८३,
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
खेलमैदान

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

२५ भदौ २०८३,
अभिव्यक्तिले चोट पुगेको भए क्षमा माग्छु : कानुनमन्त्री गौतम

Load More
Next Post
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In