• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२४ भदौ २०८३,
0
नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले भोटेकोशी बाढीका कारण केही उत्तरी क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सुरक्षित रहेको जनाउँदै विश्व समुदायलाई नेपाल भ्रमण जारी राख्न आग्रह गरेको छ।

पाटाका अध्यक्ष हेनरी ओह र पाटा फाउन्डेसनका अध्यक्ष एन्ड्रयुले जारी गरेको संयुक्त विज्ञप्तिमा रसुवा, लाङटाङ र भोटेकोशीका केही क्षेत्रमा क्षति पुगे पनि अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको उल्लेख छ। बाढी प्रभावित क्षेत्रलाई आधार बनाएर समग्र नेपाल असुरक्षित रहेको गलत सन्देश प्रवाह नगर्न पाटाले पर्यटन व्यवसायी र सञ्चार माध्यमलाई अपिल गरेको छ।

बाढीका कारण स्थानीय बस्ती, सडक र पर्यटन पूर्वाधारमा असर परेको भए पनि काठमाडौँ, पोखरा, अन्नपूर्ण क्षेत्र, सगरमाथा, खुम्बु, चितवन, बर्दिया र लुम्बिनीलगायतका स्थानहरू सुरक्षित रहेको पाटाले जनाएको छ। देशका प्रमुख विमानस्थल र पर्यटन पूर्वाधारहरू सञ्चालनमा रहेकाले पर्यटकहरूलाई आफ्नो भ्रमण योजना रद्द नगर्न आग्रह गरिएको छ। पाटाले नेपाल भ्रमणको योजना बनाइरहेका यात्रुहरूलाई आधिकारिक स्रोतबाट जानकारी लिएर यात्रा तय गर्न सुझाव दिएको छ।

यसैबीच, पाटा फाउन्डेसनले बाढीबाट प्रभावित गाइड, चालक, भरिया तथा साना व्यवसायीहरूको जीविकोपार्जन पुनस्र्थापना गर्न ‘नेपाल टुरिजम रिकभरी फन्ड’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। पाटाले नेपालबारे सही र अद्यावधिक जानकारीका लागि नेपाल पर्यटन बोर्डको ‘नेपाल जाउँ’ सूचना प्रणाली प्रयोग गर्न सबैमा आग्रह गरेको छ।

Previous Post

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

Next Post

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी
समाचार

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

२४ भदौ २०८३,
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
समाचार

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

२४ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

२४ भदौ २०८३,
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
समाचार

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

२४ भदौ २०८३,
कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
समाचार

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

२४ भदौ २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

२४ भदौ २०८३,
Load More
Next Post
कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In