• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल आयल निगमकोे निर्णयप्रति होटल व्यवसायीको आपत्ति

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
नेपाल आयल निगमकोे निर्णयप्रति होटल व्यवसायीको आपत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल आयल निगमले गरेको निर्णयप्रति होटल व्यवसायीले आपति जनाएका छन् । निगमले होटल व्यवसायीलाई कम ग्यास उपलब्ध गराउने र ग्याँस लिन पनि व्यवसायी तराईस्थित बोटलिङ प्लान्ट (उद्योग)मा पुग्नुपर्ने भएपछि उनीहरुले आपति जनाएका हुन् । गत भदौ १० गते आएको भोटेकोशीमा भिषण बाढीका कारण बाटोघाटोमा असर परकाले निगमले व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने खाना पकाउने (एलपी)ग्यास काठमाडौँ उपत्यकामा नियमित रूपमा वितरण गर्न कठिन हुने भएकाले व्यवसायी आफैँले तराईस्थित बोटलिङ प्लान्ट (उद्योग) बाट ढुवानी गर्नुपर्ने निगमले सर्त राखेपछि व्यवसायीहरुले सरकारको निर्णप्रति आपति जनाएका हुन् ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले निगमको उक्त निर्णयले समग्र पर्यटन तथा होटल क्षेत्रमा गम्भीर असर पार्ने उल्लेख गर्दै सरकार कठिन परिस्थितिमा पनि व्यवसायीहरुको हक अधिकार र संरक्षणप्रति गम्भिर हुनुपर्ने बताए । सरकारको दोहोर नीतिका कारण होटल व्यवसायीहरु मारमा परेको उनीहरुको गुनासो रहेको छ । सरकारले एकतर्फ पर्यटन प्रवद्र्धनका लागि सहज नीति लिएको र अर्कोतर्फ होटलमा नै खाना पकाउने ग्याँसको अभाव गरिदिने नीति लिएको भन्दै व्यसायीहरुले कसैलाई पनि मारमा नपर्ने किसिमको नीति लिन आवश्यक रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘ होटलमा ग्याँसको अभाव हुँदा कसरी खाना, खाजा तथा परिकार पकाउने भन्ने चिन्ता व्यवसायीको मात्रा नभएर सरकारले पनि साझा धारणा बनाउनुपर्ने उनीहरुको माग छ । उनीहरुले सर्वसाधारणहरुले समेत बजारमा ग्यासको अभाव हुँदा होटलमा नै आएर खाने गरेको जानकारी गराउँदै सरकारले व्यवासयीहरुलाई पनि जति सक्दो ग्यास उपलब्ध गराउनुपर्ने बताए । उनले एक संचारमाध्यमा कुरा गर्दै यस्तो बताएका हुन् । होटल क्षेत्रबाट वर्षैभरि नियमित रूपमा ठूलो परिमाणमा ग्यास खपत हुने गर्छ उनले भने ।

Previous Post

भोटेकोशी बाढी : उद्धार तथा राहतमा तीव्रता, ११ हजार ९९३ जनाको उद्धार

Next Post

हाइड्रो पावरका इन्जिनियरले खोले लाङटाङको सुरुङ, २ जनाको शव भेटियो

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
Load More
Next Post
हाइड्रो पावरका इन्जिनियरले खोले लाङटाङको सुरुङ, २ जनाको शव भेटियो

हाइड्रो पावरका इन्जिनियरले खोले लाङटाङको सुरुङ, २ जनाको शव भेटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In