• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

    दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

    ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

    बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

    सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

    सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५८५ जनालाई कारबाही

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५८५ जनालाई कारबाही

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

metakhabar by metakhabar
२६ साउन २०८३,
0
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश लागेको छ। कोशी,बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केहि स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा मधेश प्रदेश, कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक(दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ। देशका तराई भू(भागका एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

Previous Post

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

Next Post

नेपाल स्काउटका कार्यसमिति विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

metakhabar

metakhabar

सम्बन्धित खबर

दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक
आर्थिक

दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

२६ साउन २०८३,
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
आर्थिक

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

२६ साउन २०८३,
बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र
आवाज

बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

२६ साउन २०८३,
सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

२६ साउन २०८३,
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
समाचार

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

२६ साउन २०८३,
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५८५ जनालाई कारबाही
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५८५ जनालाई कारबाही

२६ साउन २०८३,
Load More
Next Post
नेपाल स्काउटका कार्यसमिति विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

नेपाल स्काउटका कार्यसमिति विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In