• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

    एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

    कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२३ साउन २०८३,
0
एक वर्षमा बिमा कम्पनीको दाबी भुक्तानी १ खर्ब नाघ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बिमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ असारसम्म १ खर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन्। तथ्यांकअनुसार बिमा कम्पनी (जीवन र निर्जीवन)बाट यो अवधिमा १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बिमा दाबी भुक्तानी भएको हो।

प्राधिकरणका अनुसार बिमा दाबी भुक्तानी अघिल्लो आवको तुलनामा १३.३० प्रतिशतले बढी हो । बिमा कम्पनीले अघिल्लो आवमा ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको प्राधिकरणको तथ्यांक छ।

गत आर्थिक वर्षको चौथो त्रैमास अवधिमा जीवन बिमा कम्पनीको ४ लाख १९ हजार १३६ वटा दाबीबापत ६९ अर्ब ६४ करोड २३ लाख भुक्तानी भएको छ। यस्तो रकम अघिल्लो वर्ष ३ लाख ९१ हजार १३५ वटा दाबीको ६५ अर्ब ८० करोड ८९ लाख थियो।

समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीले १ लाख ६४ हजार १०१ वटा दाबीको ३१ अर्ब ७१ करोड ९० लाख भुक्तानी गरेका छन्। अघिल्लो वर्ष १ लाख ५० हजार ६३० वटा दाबीको २५ अर्ब २५ करोड ९६ लाख भुक्तानी गरेका थिए।

गत आर्थिक वर्षमा परेका दाबीको बिमा कम्पनीले अझै ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी प्राधिकरणको तथ्यांकमा उल्लेख छ। । बिमा कम्पनीले अझै २ लाख ५० हजार ३८१ दाबी भुक्तानी गर्ने बाँकी रहेको हो।

तथ्यांकअनुसार जीवन बिमा कम्पनीले १ लाख ४४ हजार १४४ वटा दाबीको ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी छ।

गत आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीबाट १ लाख ६ हजार २३७ दाबी संख्याबापतको ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ भुक्तानी बाँकी छ। अघिल्लो वर्ष सोही अवधिमा ९६ हजार ३८१ वटा दाबीको २५ अर्ब ७ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी बाँकी थियो।

Previous Post

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

Next Post

बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

metakhabar

metakhabar

सम्बन्धित खबर

बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?
फिचर-ब्यानर

बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

२३ साउन २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
आवाज

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

२३ साउन २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
फिचर-ब्यानर

रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

२३ साउन २०८३,
तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न
समाचार

तामाकोशी पाँचौंको निर्माणले गति लिँदै, २१.६८ प्रतिशत काम सम्पन्न

२३ साउन २०८३,
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
समाचार

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण

२३ साउन २०८३,
झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो

Load More
Next Post
बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

बालेन सरकारले पछिल्लो ३ महिनामा के–के शासकीय सुधार गर्‍यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In