• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज मध्यरात १२ बजे देखि प्रतिनिधिसभा निस्क्रिय हुँदै

by
१ अशोज २०७९,
0
आज मध्यरात १२ बजे देखि प्रतिनिधिसभा निस्क्रिय हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। २०७४ मा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजे सकिँदै छ।

मन्त्रिपरिषद्ले कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा विदाइ सम्बोधन राखेका छन्।

शनिबार राति १२ बजेबाट बर्खे अधिवेशन अन्त्यसँगै प्रतिनिधिसभा निष्क्रिय हुनेछ। निर्वाचन आयोगले समानुपातिक बन्दसूचीसम्म कार्यकाल रहेको विगतको अभ्यासको आधारमा असोज १ सम्म कार्यकाल रहने जानकारी संसद् सचिवालयलाई दिएको छ। तर सभामुख अग्निप्रसाद सापकोटाले कार्यकाल अन्त्यको घोषणा गरेका छैनन्।

सदन सकिएलगत्तै सांसदहरू चुनावमा केन्द्रित हुनेछन्। प्रतिनिधिसभा निष्क्रिय भएसँगै यहाँ उत्पत्ति भएका विधेयक पनि निष्क्रिय भएका छन्। ०७४ मंसिर १० र २१ मा निर्वाचन भएर फागुन २१ मा कार्य प्रारम्भ गरेको संघीय संसद्ले यो कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा नागरिकतासहित १०२ कानुन बनाएको छ।

एमाले र माओवादीको वामगठबन्धनबाट दुईतिहाइ समीकरणमा सुरुवात भएको प्रतिनिधिसभाको कार्यकाल भने उतारचढावपूर्ण रह्यो । प्रतिनिधिसभाले दुईपटक विघटनको सामना गर्नुपर्‍यो। तर सर्वोच्च अदालतको आदेशले दुवैपटक पुनस्स्थापना भयो।

निर्वाचनबाट बहुमतसहित सरकारको नेतृत्व गरेको नेकपा फुटेर एमाले प्रतिपक्षमा पुगेपछि प्रतिनिधिसभाले महिनौँ अवरोध व्यहोर्नुपर्‍यो।

प्रतिनिधिसभाले यो कार्यकालमा दुई सभामुख र दुई उपसभामुख पायो । महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले पद गुमाएपछि सापकोटाले मौका पाए। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि लामो समय रिक्त रहेको उपसभामुखको जिम्मेवारी अन्त्यतिर कांग्रेस सचेतक पुष्पा भुसालले पाइन्।

Previous Post

फिलिपिन्समा एकैदिन २१ सयमा कोरोना संक्रमण

Next Post

क्षुद्रग्रहसँग टक्कर गराउने नासाको डार्ट मिसन प्रत्यक्ष हेर्न सकिने

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
क्षुद्रग्रहसँग टक्कर गराउने नासाको डार्ट मिसन प्रत्यक्ष हेर्न सकिने

क्षुद्रग्रहसँग टक्कर गराउने नासाको डार्ट मिसन प्रत्यक्ष हेर्न सकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In