• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

metakhabar by metakhabar
१९ साउन २०८३,
0
सुकुमबासी बस्ती हटाउने विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

????????, ?? ????? ?????? ???? ??? ????????? ???????? ????? ???????????? ?????? ??????? ???????? ? ??????? ????????? ????÷????

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका नदी किनारमा बसोबास गर्ने भूमिहीन सुकुमबासीलाई पर्याप्त तयारी र वैकल्पिक व्यवस्थाबिना हटाइएको विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि मंगलबार छलफल हुने भएको छ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम सांसद भीष्मराज आङ्देम्बे प्रस्तावक तथा सांसद ऐनबहादुर महर, युवराज दुलाल र हर्कराज राई समर्थक रहेको प्रस्ताव असार ३१ गते दर्ता गरिएको थियो।

प्रस्तावमा सरकारले २०८३ वैशाखमा दीर्घकालीन योजना र उचित पुनःस्थापनाको व्यवस्था नगरी डोजर चलाउँदा दुई हजार ६१६ घरधुरीका ११ हजार ९ जना विस्थापित भएको उल्लेख गरिएको छ।

विस्थापित परिवारलाई अस्थायी रूपमा होटल, आश्रम र सरकारी तालिम केन्द्रमा राखिए पनि उनीहरूको बसोबासको अवस्था अत्यन्त कष्टकर रहेको प्रस्तावमा उल्लेख छ। संसदीय अनुगमनका क्रममा एउटै कोठामा पाँच परिवारसम्म राखिएको, खानेपानी, शौचालय, पौष्टिक आहार र औषधिको अभाव रहेको तथ्य भेटिएको दाबी गरिएको छ।

प्रस्तावमा सुत्केरी महिला, शिशु, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै बस्ती हटाइएपछि गम्भीर मनोसामाजिक समस्या उत्पन्न भएको जनाइएको छ। ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै ६१ वर्षीय इन्द्रबहादुर राईको मृत्यु भएको घटना पनि प्रस्तावमा समेटिएको छ।

त्यस्तै काठमाडौंमा दुई जनाले आत्महत्या गरेको, बालबालिकाका पुस्तक, पोसाक र शैक्षिक सामग्री नष्ट हुँदा उनीहरूको पठनपाठनसमेत प्रभावित भएको उल्लेख गरिएको छ।

सांसदहरूले सरकारको कदमले संविधानले सुनिश्चित गरेको आवासको हक, दलितको हक र बालबालिकाको हक उल्लङ्घन भएको दाबी गरेका छन्। साथै, सर्वोच्च अदालतले २०८३ वैशाख २५ गते उचित प्रक्रिया पूरा नगरी सुकुमबासीलाई नहटाउन तथा विस्थापितलाई आवास र खाद्य सहायता सुनिश्चित गर्न दिएको अन्तरिम आदेशसमेत सरकारले कार्यान्वयन नगरेको आरोप लगाइएको छ।

प्रस्तावमार्फत वास्तविक सुकुमबासीको पहिचान गरी सात दिनभित्र प्रमाणित तथ्याङ्क सार्वजनिक गर्न, विस्थापित परिवारलाई सुरक्षित आवास, खानेपानी, बिजुली, स्वास्थ्य सेवा तथा खाद्य सहायता उपलब्ध गराउन माग गरिएको छ।

यस्तै, सुत्केरी, बालबालिका र बिरामीका लागि निःशुल्क औषधि तथा पौष्टिक आहारको व्यवस्था गर्न, डोजर अभियानका क्रममा भएको धनमालको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति दिन तथा वास्तविक भूमिहीन सुकुमबासी र भूमिहीन दलितलाई कानुनबमोजिम जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण प्रक्रिया तत्काल अघि बढाउन पनि सरकारसँग माग गरिएको छ।

Previous Post

रवीन्द्र मेहताको शव नबुझ्ने परिवारको अडान, सरकारसँग औपचारिक सम्झौताको माग

Next Post

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In