• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रभु बैंकबाट अर्बौं ऋण अपचलनको शंकाः सीआईवीको ‘टार्गेट’मा सीईओ अशोक शेरचन

by
२६ माघ २०७९,
0
प्रभु बैंकबाट अर्बौं ऋण अपचलनको शंकाः सीआईवीको ‘टार्गेट’मा सीईओ अशोक शेरचन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रभु बैंकबाट पहुँचको दुरुपयोग गर्दै अर्वौको ऋण अपचलन भएको तथ्य बाहीर आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित केही अधिकारीहरुले आफन्तको नाममा अर्वौं रुपैयाँ अपचलन गरेको प्रमाणसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)मा उजुरी परेसँगै अपचलन प्रकरणको तथ्य बाहीर आएको हो ।

अहिले यो विषयमा सीआईबीले सुक्ष्म रुपमा अनुसन्धान शुरु गरेको छ । सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार सीईओ शेरचनले आफन्तका नाममा रहेको जानकी मेडिकल कलेजलाई पटक–पटक गरी २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको, चिरायु अस्पताललाई प्रवाह भएको कर्जा, अन्य केही कृत्रिम ऋणी खडा गरी बैंकबाट करोडौं ऋण दिएको र घाटामा रहेका केही संस्थालाई ऋणमाथि ऋण थुपारेकोलगायतका विषयमा अनुसन्धान भइरहेको छ ।

कहाँ पुग्यो अनुसन्धान ?
प्रहरी स्रोतका अनुसार दुइ महिना अघि नै सीआईवीमा प्रभु बैंकका विषयमा उजुरी पुगेको थियो । सीआईवीले तत्काल उजुरी माथि छानविन सुरु ग-यो । छानविनका क्रममा अर्वौं रुपैयाँ अपचनल भएको शंका लागेपछि सीआईवीले गत माघ १२ गते नै ऋणीसँग सम्बन्धी सम्पूर्ण कागजात पेस गर्न भन्दै बैंकलाई पत्र काटेको थियो । त्यसको केही दिन पछि प्रभु बैंकले सीआईबीले मागेका कर्जाका फाइलहरुसहित जवाफ पठाएको थियो ।

सीआईवीका एक अनुसन्धान अधिकारीले भने, ‘प्रभु बैंकका सीईओसहितका अधिकारीले ठूलो रकम अपचलन गरेको उजुरी परेसँगै हामीले फाइल मगाएर अनुसन्धान सुरु गरिसकेका छौं, अहिले अनुसन्धनका चरणहरु अघि बढेका छन्, सकेसम्म चाँडो नतीजा बाहिर आउने छ ।’ ती अधिकारले भने, ‘निष्पक्ष रुपमा अनुसन्धान भइरहेको छ, अब अनुसन्धान पुरा हुन्छ, कुनैपनि दोषी उम्कदैनन्, निर्दोष फस्दैनन् ।’

यता राष्ट्र बैंकले समेत कर्जा अपचलन भएको निष्कर्ष निकाल्दै २०७२ सालमै सीआईबीलाई थप अनुसन्धान गर्न लिखित सिफारिस नै गरेको थियो । तर प्रभु बैंक स्रोतका अनुसार त्यसयता पनि शेरचनले जानकी मेडिकल कलेजलाई अर्को कम्पनी खडा गरेर ऋण थप्दै आएका थिए ।

प्रभु बैंक स्रोतका अनुसार सीईओ शेरचनले शक्तिकेन्द्रको प्रयोग गरी पटक–पटक आफूमाथिको अनुसन्धान रोक्न सफल भइरहेका छन् । बैंकका अधिकारीहरुका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्च पदस्थ व्यक्ति सँग आफ्नो निकट सम्बन्ध रहेको समेत बताउँदै आएका छन् ।

राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाका कार्यकारी प्रमुखदेखि सञ्चालकहरुले आफन्तका नाममा सञ्चालित संस्थालाई ऋण प्रवाह गर्न मिल्दैन ।तर, सीईओ शेरचनले राष्ट्र बैंकको नियमको धज्जी उडाउँदै घुमाउरो बाटो प्रयोग गरेर ऋणमाथि ऋण थुपारिरहेका छन् । उनको शैलीसँग केही बाहेक बैंकका कर्मचारी समेत रुष्ट छन् ।

Previous Post

सजाइँदै संसद्‌ भवन, शुक्रबार राष्ट्रपतिले सम्बोधन गर्ने

Next Post

अब नेपाली आकाशमा पनि उडानमै इन्टरनेट चलाउन पाइने

सम्बन्धित खबर

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
Load More
Next Post
अब नेपाली आकाशमा पनि उडानमै इन्टरनेट चलाउन पाइने

अब नेपाली आकाशमा पनि उडानमै इन्टरनेट चलाउन पाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In