• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सजाइँदै संसद्‌ भवन, शुक्रबार राष्ट्रपतिले सम्बोधन गर्ने

by
२६ माघ २०७९,
0
प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि संसद् सचिवालयले संसद् भवन सजाउन थालेको छ ।

राष्ट्रपति भण्डारीले शुक्रबार अपराह्न ३ बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको संसद्‌का प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति भण्डारीको पदावधि सकिन एक महिना मात्र बाँकी छ ।

यसअघि उनले गत जेठ १४ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम सार्वजानिक गरेकी थिइन् । राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनलगत्तै ५ बजे संसद बैठक बस्दै छ ।

Previous Post

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

Next Post

प्रभु बैंकबाट अर्बौं ऋण अपचलनको शंकाः सीआईवीको ‘टार्गेट’मा सीईओ अशोक शेरचन

सम्बन्धित खबर

बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आवाज

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

२३ असार २०८३,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

२३ असार २०८३,
‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
आवाज

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

२३ असार २०८३,
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
समाचार

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

२३ असार २०८३,
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी
समाचार

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

२३ असार २०८३,
बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी
फिचर-ब्यानर

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

२३ असार २०८३,
Load More
Next Post
प्रभु बैंकबाट अर्बौं ऋण अपचलनको शंकाः सीआईवीको ‘टार्गेट’मा सीईओ अशोक शेरचन

प्रभु बैंकबाट अर्बौं ऋण अपचलनको शंकाः सीआईवीको ‘टार्गेट’मा सीईओ अशोक शेरचन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In