• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

    देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

    नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

    काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

    बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

    गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
७ साउन २०८३,
0
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

सिरिजअन्तर्गत आजको खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपालले सिरिजको पहिलो खेलमा नामिबियासँग पराजय बेहोरेको थियो। नेदरल्याण्ड्सले भने आजको खेलसँगै सिरिजमा आफ्नो सुरुआत गर्दैछ।

नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेदरल्याण्ड्सले तीन खेल जित्दा नेपालले दुई खेलमा विजय हासिल गरेको छ। पछिल्लोपटक सन् २०२५ जुनमा भएको खेलमा नेपाल १६ रनले विजयी भएको थियो

Previous Post

काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

Next Post

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा
फिचर-ब्यानर

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

७ साउन २०८३,
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
फिचर-ब्यानर

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

७ साउन २०८३,
काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित
समाचार

काभा पुरुष भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित

७ साउन २०८३,
बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल
समाचार

बालेन सरकारले लोकसेवा आयोगलाई बनायो बन्धक, हजारौँ शिक्षित युवाहरुलाई बेरोजगार बनाउने खेल

७ साउन २०८३,
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने
समाचार

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्ने

७ साउन २०८३,
देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
फिचर-ब्यानर

देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा

७ साउन २०८३,
Load More
Next Post
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In