• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हरित उत्थानका लागि टिम युरोप कार्यक्रम शुभारम्भ

by
२५ माघ २०७९,
0
हरित उत्थानका लागि टिम युरोप कार्यक्रम शुभारम्भ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै वातावरण संरक्षणका क्षेत्रमा उच्च प्राथमिकताका साथ काम गरिरहेको नेपाललाई सक्दो सहयोग गर्न युरोपेली युनियनसँग अनुरोध गरेका छन् ।

डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले वातावरण संरक्षण र नेपाली जनताको आर्थिक सामाजिक–रूपान्तरणका पक्षमा सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।

उनले कोरोना भाइरस (कोभिड) सङ्क्रमणपछिको अवस्थामा जनताको आर्थिक–सामाजिक रूपान्तरण र वातावरण संरक्षणका क्षेत्रमा स्पष्ट नीति तथा कार्यक्रमका साथ क्रियाशील रहेको नेपाललाई कृषि, शिक्षा, स्वास्थ्य, कुपोषण, पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा युरोपेली युनियनबाट प्राप्त भइरहेको सहयोग आगामी दिनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो, “वातावरण संरक्षण र संवर्द्धनमा नेपाल सदैव प्रतिबद्ध छ, कार्बन उत्सर्जन र वातावरण विनाशमा नगन्य भूमिका भए पनि जलवायु परिवर्तनका कारण बढी प्रभावित हुनुपरेको नेपालले युरोपेली युनियनलगायत विश्व समुदायबाट बढीभन्दा बढी सहयोगको अपेक्षा गरको छ ।”

सो अवसरमा नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली युनियनकी आयुक्त युटा उर्पिलाइनेनल हरित उत्थानका लागि टिम युरोप कार्यक्रम शुभारम्भ गर्दै वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, जलविद्युत्, कृषि, सशक्तिकरणलगायत दिगो विकासका क्षेत्रमा नेपालमा लागू भएका कार्यक्रम सन्तोषजनक रहेको बताए ।

उनले सन् २०२१ देखि सुरु भएको हरित उत्थानका लागि टिम युरोप कार्यक्रमअन्तर्गत नेपाललाई २० करोड यूरो सहयोग उपलब्ध गराएकोमा सन् २०२४ मा सहयोग रकम वृद्धि गरी ३० करोड यूरो पु¥याइने जानकारी दिए ।सो अवसरमा फिनल्याण्ड, जर्मनी, फ्रान्स र युरोपेली युनियनको तर्फबाट संयुक्तरूपमा सञ्चालन भएको हरित उत्थानका लागि टिम युरोप कार्यक्रम नेपालभर लागू भए पनि सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा प्रभावकारी ढङ्गबाट सञ्चालन भएको जानकारी दिइएको थियो ।

Previous Post

परराष्ट्रमन्त्री पौड्यालको टर्कीका विदेशमन्त्रीसँग टेलिफोन वार्ता, सक्दो सहयोग गर्ने प्रतिबद्धता

Next Post

कस्तो छ आज (माघ २६ गते बिहीबार) को राशिफल ?

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

कस्तो छ आज (माघ २६ गते बिहीबार) को राशिफल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In