• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

करोडौंका सवारी बने कवाडी, थोत्रा सवारीको ‘डम्पिङ’ प्रहरी कार्यालय

by
२५ माघ २०७९,
0
करोडौंका सवारी बने कवाडी, थोत्रा सवारीको ‘डम्पिङ’ प्रहरी कार्यालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका हुन् या देशैभरका, बर्षाैदेखी ठुलो संख्यामा थोत्रा सवारीको डम्पिङ स्थल बनेका छन् । कतिपय परिचय खुले पनी सवारीधनी लिन आउदैनन् भने कतिपय परिचय नै खुलेका छैनन् । केहि दुर्घटनाग्रस्त छन् भने केहि अदालतमा मुद्दा विचाराधिन रहेका सवारी साधन छन् ।

व्यवस्थापनका लागी स्पष्ट कानुन नहुँदा सयौं सवारी साधनहरु कबाडी बनीरहेका छन् । सरकारले वेवारिसे सवारीसाधन सरकारले लिलामी गर्छ । तर अदालतमा मुद्दा चलिरहेको तथा परिचय खुलेर पनि लिन नआएका सवारीसाधन लिलामी गर्न मिल्दैन । यता सवारीधनीहरु बर्षाैसम्म लिन आउदैनन् ।

परिचय खुलेका सवारीसाधन लिन सवारीधनीलाई कति समय दिने र लिन नआए के गर्ने भन्ने स्पष्ट नीती छैन । जसले गर्दा प्रहरी कार्यालयहरुलाई समेत यसको व्यवस्थापन गर्न समस्या परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेन्द्र भट्ट बताउँछन् ।

हालको कानुनमा सवारीसाधनको ५ वर्षसम्म कर नतिरेमा ५०० प्रतिशतसम्म जरिवानाको व्यवस्था छ । उपत्यकाभरीका प्रहरी कार्यालयमा कुल ३ हजार २ सय ५६ सवारीसाधन थन्किएका छन् । यी मध्ये नवीकरण दस्तुर धेरै भएर २ पांग्रे सवारी लिन नआएको हुनसक्ने प्रहरीको ठम्याइ छ । यी सबैको व्यवस्थापन यातायात व्यवस्था विभागले लिनुपर्ने काठमाडौं प्रहरी कार्यालयको भनाई छ । तर व्यवहारमा त्यसो हुन सकेको छैन ।

यस सम्बन्धमा राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले समेत अध्ययन गरेर सुझाव समेत दिइसकेको छ । कानुनमा सवारीसाधनको पाँच वर्षसम्म कर नतिरेमा ५०० प्रतिशतसम्म जरिवाना गर्ने प्रावधान रहेकाले थन्कीएका सबै सवारीसाधनलाई एक पटकका लागि २५ प्रतिशत मात्र कर लिएर लैजान पाउने व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ । यस्तै तीन वर्ष काटेका सवारी धनीले ५० प्रतिशत जरिवाना तिरी लैजान मौका प्रदान गर्नु उचित हुने लगायतका सुझाव दिइएको छ । तर यी सुझावको पनि कार्यान्वयन हुन सकेको छैन ।

Previous Post

एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ : गगन थापा

Next Post

मोलुङ हाइड्रोपावरको आईपीओ आउँदै

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

मोलुङ हाइड्रोपावरको आईपीओ आउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In