• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

    नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

    सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

    कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ असार २०८३,
0
सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा ११ करोड आर्थिक हिनामिना आरोपमा विद्यालयका लेखा प्रमुखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विद्यालयमा कार्यरत इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन्।

उनीहरूलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ‘दुई जनालाई हिजो पक्राउ गरेका हौं। आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउँछौं,’ एसपी भट्टराईले भने।

सशस्त्र प्रहरी मुख्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको निष्कर्षसहित कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा विद्यालयको खातामा रहनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौं रुपैयाँ हिनामिना गरिएको आशंका गरिएको छ। यस प्रकरणको मुख्य योजनाकार लेखा प्रमुख कल्पना गुरुङ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ।

यसअघि सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनमा गुरुङसहित सम्बन्धित व्यक्तिहरूको संलग्नता देखिएपछि फौजदारी अनुसन्धान र मुद्दा चलाउन प्रहरीलाई जिम्मा लगाइएको हो।

गुरुङ विगत छ वर्षदेखि उक्त विद्यालयमा लेखापाल तथा लेखा प्रमुखको जिम्मेवारीमा कार्यरत रहेको बताइएको छ। घटनामा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनको दायरामा परेका छन्। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान जारी रहेको जनाएको छ।

Previous Post

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

Next Post

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

२१ असार २०८३,
निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा
अन्तर्राष्ट्रिय

निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

२१ असार २०८३,
रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा
अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

२१ असार २०८३,
नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह
समाचार

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

२१ असार २०८३,
कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद
समाचार

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

२१ असार २०८३,
चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ

Load More
Next Post
नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In