• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिको उम्मेदवार को रुपात्र एमालेको, रुचि माओवादीको !

by
२५ माघ २०७९,
0
संविधान दिवसमा राष्ट्रपतिद्वारा ९९८ जनालाई विभूषण प्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति चयनका लागि एक महिनाको मात्र समय बाँकी छ । तर, राजनीतिक दलहरुले अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफलसम्म गरेका छैनन् । सत्ता गठबन्धन दलबीच नेकपा एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने सहमति छ । तर, एमालेले गठबन्धनका अरु दललाई समेत मान्य हुने उम्मेदवार चयन गर्नुपर्नेछ । त्यो त्यति सहज छैन । त्यसमाथि प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गरिरहेको छ । यस्तो अवस्थामा राष्ट्रपति चयनका विकल्प के हुन सक्छन् त रु

निर्वाचन आयोगले फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको लामो समय भइसक्दा पनि दलहरुले उम्मेदवारका विषयमा छलफल अघि बढाएका छैनन् । विशेष गरेर राष्ट्रपतिमा दाबी गरिरहेका नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारीका विषयमा छलफल गर्नुपर्ने हो । तर, न एमालेले अहिलेसम्म कुनै दलसँग छलफल गरेको छ, न त कांग्रेसले नै सत्ता गठबन्धनसँग परामर्श नै गरेको छ ।

सत्ता गठबन्धनका दलहरु नै राष्ट्रपति कसलाई बनाउने भन्नेमा छलफल गर्न समय बाँकी नै रहेको बताउने गरेका छन् ।

अहिलेको यो परिस्थितिमा राष्ट्रपतिको उम्मेदवार बनाउन दलभित्र विभिन्न चार विकल्प देखिन्छन् । जसमा पहिलो विकल्प हो( एमाले अध्यक्ष ओलीले दिने नामलाई स्वीकार गर्ने । दोस्रो( प्रधानमन्त्री दाहालले रोजेको एमालेकै उम्मेदवार । तेसो( एमाले(कांग्रेसबाहेकका दलबाट गठबन्धनको साझा उम्मेदवार बनाउने । र, चौथो विकल्प( विपक्षी गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनाउने ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा जो पर्छ, उसैलाई उम्मेदवार बनाउने सम्भावना छ । ओलीले आफ्ना वफादार कार्यकर्तालाई राष्ट्रपतिमा अघि सार्ने छनक बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल झस्किएका छन् । एमालेलाई राष्ट्रपति दिनैपर्ने भए संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ वा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको नाम भए सहज हुने बुझाइमा दाहाल छन् ।

त्यसो त प्रधानमन्त्री दाहालले सकेसम्म आफ्नै पार्टीबाट राष्ट्रपति बनाउने चाहना नराखेका होइनन् । आफैं प्रधानमन्त्री भएका बेला आफ्नै पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाउन नसकिने अवस्थामा दाहालको रोजाइ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि हुन् । तर, एमाले अध्यक्ष ओली त्यो स्वीकार्न तयार छैनन् । गठबन्धन दलभित्र कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेमा अहिलेसम्म परामर्शसम्म नहुने र प्रतिपक्षी दल कांग्रेसले पनि छलफल नथाल्नुले राष्ट्रपति कस्तो व्यक्ति हुन्छन् अन्योल कायमै छ ।

Previous Post

‘डिजिटल मुद्राले भारतको डिजिटल अर्थतन्त्रलाई अझ बलियो बनाउन सक्छ’ आरबीआईका अजय कुमार भन्छन्’

Next Post

कति छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In