• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    फलाखु खोलामा बेलीब्रिज जडान सुरु

    फलाखु खोलामा बेलीब्रिज जडान सुरु

    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

metakhabar by metakhabar
१२ असार २०८३,
0
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 गृहमन्त्री सुधन गुरुङले लागुऔषधलाई गम्भीर सामाजिक चुनौतीका रूपमा लिँदै सरकारले ‘लागुऔषधको अन्त्यको सुरुआत गर्ने अभियान’ सञ्चालन गर्ने नीति अवलम्बन गरेको बताएका छन्।

अन्तरराष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा उनले लागुऔषधको ओसारपसार र दुरुपयोगसँग सम्बन्धित आपराधिक सञ्जाल भत्काउन राज्यका सबै संयन्त्र परिचालन गरिने बताएका हुन्।

‘अन्तरनिकाय समन्वयलाई अझ प्रभावकारी बनाइनेछ र आवश्यक कानुनी सुधारका कामलाई निरन्तरता दिइनेछ,’ गृहमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन्।

उनले लागुऔषधको ओसारपसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य र आर्थिक समृद्धिमा समेत गम्भीर असर पार्ने सीमापार सङ्गठित अपराध भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।

गृहमन्त्री गुरुङले लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणका लागि रोकथाम, नियन्त्रण, उपचार तथा दुर्व्यसनीको पुनःस्थापनालाई गृह मन्त्रालयले उच्च प्राथमिकतामा राखेको पनि उल्लेख गरेका छन्।

‘यो चुनौती सरकारको एक्लो प्रयासबाट समाधान हुन सक्दैन,’ उनले भने, ‘स्थानीय समुदाय, नागरिक समाज, सञ्चारमाध्यम र विशेषगरी युवापुस्तालाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्न सबै पक्षको साझेदारी आवश्यक छ।’

यसैबीच, दिवसका अवसरमा गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले लागुऔषधको उत्पादन, वितरण र उपभोगको सम्पूर्ण शृङ्खला तोड्ने रणनीतिअनुसार काम भइरहेको बताए।

‘उत्पादनमै रोक्न सकियो भने त्यसपछिको असर स्वतः कम हुन्छ। वितरण रोक्न सकियो भने प्रयोगकर्तासम्म पुग्दैन, र प्रयोगकर्तालाई दुर्व्यसनबाट बाहिर ल्याउन सकियो भने त्यो ठूलो उपलब्धि हुनेछ,’ उनले भने।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा प्रत्येक वर्ष औसत चार हजार लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने र करिब आठ हजार अभियुक्त पक्राउ पर्ने गरेको जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म ५ हजार ४७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ७ हजार ७२५ नेपाली, ३२८ भारतीय र १५ अन्य विदेशी नागरिक गरी कुल ८ हजार ६८ जनालाई पक्राउ गरिएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लागुऔषधलाई राष्ट्रिय सुरक्षा, सामाजिक स्थायित्व, आर्थिक समृद्धि र भावी पुस्ताको भविष्यसँग जोडिएको बहुआयामिक चुनौतीका रूपमा व्याख्या गरे।

उनले सीमापार अवैध ओसारपसार, सङ्गठित आपराधिक समूहको सक्रियता र आधुनिक प्रविधिको दुरुपयोगले समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै सीमामा निगरानी र नियन्त्रणलाई थप प्रभावकारी बनाइएको बताए।

लागुपदार्थ प्रयोगकर्ता सर्वेक्षणअनुसार सन् २००६ मा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ४६ हजार ३०९ रहेकोमा सन् २०२४ सम्म आइपुग्दा यो सङ्ख्या करिब एक लाख ५६ हजार पुगेको अनुमान गरिएको छ।

कार्यक्रममा लागुऔषध दुर्व्यसनबाट प्रभावित व्यक्तिको उपचार तथा पुनःस्थापनामा योगदान पुर्‍याउने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो। सोही अवसरमा गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ जर्नलको पनि विमोचन गरिएको थियो।

Previous Post

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Next Post

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस
फिचर-ब्यानर

मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

१९ अशोज २०८३,
फलाखु खोलामा बेलीब्रिज जडान सुरु
आवाज

फलाखु खोलामा बेलीब्रिज जडान सुरु

१९ अशोज २०८३,
रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल
आवाज

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

१९ अशोज २०८३,
Load More
Next Post
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In