• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१२ असार २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : आलश्य बढ्नेछ । कुनै खबर सुनेर मन खिन्न हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। तर पठनपाठनमा भने ध्यान दिनुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : आयआर्जनका नयाँ बाटा भेटिनेछन् ।स्वास्थ्यमा सुधार हुनेछ। सम्पत्तिका पछाडि लाग्दा साथीभाइ टाढा हुनेछन्। पठनपाठनमा मन जानेछ। परिवारको साथमा रमाइलो जमघट हुने छ।

मिथुन : सञ्चित धनको खर्च हुनेछ। अप्ठेरो परि:थितिको सामना गर्नुपर्ने हुनसक्छ। राजनीति नगर्नु उचित हुन्छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको प्रतिफलका लागि प्रतिक्षा गर्नुपर्ने देखिन्छ। आज सकेसम्म यात्रा नगर्नु उचित हुनेछ ।

कर्कट : दिन राम्रो छ। मन प्रशन्न रहने छ।स्वास्थ्यमा गरेको श्रमको प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। विपक्षी समूहमा बौद्धिक व्यक्ति भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने देखिन्छ।

सिंह : खर्च बढ्नेछ । संकटमा साथीको साथ मिल्नेछ। योजना सुनाउनु भन्दा सुरुवात गर्नु राम्रो हुन्छ। गोपनीयता सुरक्षित गर्नुपर्ने दिन छ।

कन्या : फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। :वदेशमा आम्दानीका :रोत प्रश:त देखिने छन्।स्वास्थ्यमा सुधार हुनेछ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ। आज साझेदारीमा गरेको लगानीबाट फाइदा हुनेछ ।

तुला : दिन राम्रो छ। तपाईंले आज कला र गला प्रदर्शन गर्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्ने छ। राजनीतिक क्षेत्रका साथीसँगको सहकार्य प्रभावकारी बन्दा सेवाको अवसर मिल्ने देखिन्छ।

वृश्चिक : रोकिएका कामहरु बन्नेछन् । मनमा उत्साह बढ्नेछ। साथीभाईसँगको भेटले नयाँ योजना बन्न सक्छ । अरुको चिन्ता गर्दा आफ्नो :वा:थ्य जोखिममा पर्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्ने छ।

धनु : दिन सामान्य छ। अनावश्यक यात्रामा सञ्चित धन खर्च हुनेछ। आम्दानी भन्दा खर्च बढ्दा मन भारी बन्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। तपाईंको शुभ ग्रहको बहुमत छ। आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

कुम्भ : दिन राम्रो छ।कतै घुमफिरको योजना बन्नसक्छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ। आध्यात्मिक वार्तालाभले मन हलुका हुने देखिन्छ। परिवारको साथ र सहयोग बढ्नेछ।

मीन : मानसम्मान प्राप्त हुने दिन छ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। श्रमको मूल्य मिल्ने योग छ । मन मिल्ने साथीसँग भेट हुनेछ ।

Previous Post

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

Next Post

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In