• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
४ असार २०८३,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल
-ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष : दिन सामान्य छ। प्रष्ट गरी बोल्नुपर्ने समय छ। खर्च बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। संकटमा आफन्तको साथ मिल्नेछ। निजी क्षेत्रको लगानी र व्यापारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ।

वृष : साझेदारीमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीकै कारण राम्रा काम बन्नेछन्। साथीसँगको भेटघाट र छलफलले मन शान्त बन्नेछ। विदेशको आकर्षण बढ्नेछ। लगानी गरेको भए फाइदासमेत हुनेछ।

कर्कट : मन शान्त बन्नेछ। खुशी मिल्ने दिन छ। लगानीको क्षेत्र विस्तार हुनेछ। तपाईंको काममा साथीको साथ मिल्नेछ। राज्यका तर्फबाट भने घाटा हुनेछ। राज्यको काम गर्दा ठगको फन्दामा पर्ने जोखिम छ।

सिंह : आज थोरै मात्र बोल्नु उपयुक्त हुनेछ । आफन्तसँग अविश्वास बढ्नेछ। साना कुराले मन अशान्त बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दैनिक काम भने सामान्य ढंगले बन्नेछन्। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कन्या : दिन राम्रो छ। आम्दानीका स्रोत भेटिँदा मन शान्त बन्नेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : आज शुभ दिन रहेको छ । शिक्षामा गरेको मिहिनेतले राम्रो नतिजा दिनेछ । साथीभाइको साथ र सहयोग मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृश्चिक : साथीसँग सहकार्य गरेर सुरु गरेको काम सफल बन्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। आफ्नो लक्ष्यमा अगाडि बढ्ने समय आएको छ। तर साना कुराले मनमा छटपटी बढ्नेछ।

धनु : अनावश्यक खर्चबाट बच्ने दिन छ। शिक्षा र स्वास्थ्यले साथ दिनेछ। आफूले बनाएको योजना अनुसारको काम अगाडि बढाउनु उचित हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने योग छ।

मकर : दिन सहज छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुँदा मन हर्षित हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

कुम्भ : अनावश्यक धन खर्च हुनेछ। फजुल खर्च कटौती गर्नुपर्नेछ। विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा विरोधको स्वर सुन्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आज जोगिएर काम गर्नुपर्नेछ ।

मीन : आज मानसम्मान प्राप्त हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मनको कुरा खुल:त ढंगले साथीसँग साटेमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

Previous Post

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

Next Post

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
Load More
Next Post
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In