• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दूधले शरीरमा बल बढ्छ, घिउले शक्ति वीर्य बढ्छ र मासुले मोटाई बढ्छ –चाणक्य

by
२४ माघ २०७९,
0
प्राणीले जस्तो भोजन गर्छ, उसका त्यस्तै सन्तान हुन्छन्ः चाणक्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चाणक्यका केही अमर वाणीहरु

१) जो व्यक्ति कर्मठ छ, परिश्रमी छ, उद्यमी छ, अल्छि छैन, निर्धनता उसको नजिक पर्दैन । ऊ सधैँ सुखी र प्रशन्न रहन्छ । परिश्रमबाट ऊ सुख सम्पत्ति आर्जन गर्छ ।
२) जो व्यक्ति सरल छ, जसमा कसैप्रति कुनै लगाव र दूरी छैन त्यस व्यक्तिले व्यर्थको नक्कल र तडक भडकबाट आफूलाई टाढै राख्दछ । जो चतुर र धूर्त हुन्छन्, तिनीहरु नै मधुर बोली बोल्छन्, मूर्खले बोल्दैनन् । यथार्थ बोल्ने व्यक्ति कठोर अवश्य हुन्छ तर धोखेबाज हुँदैन ।
३) जसरी चन्द्रमा रात्रीको शोभा हुन्छ, त्यसैगरी एउटै सुशील र विद्वान् पुत्रले कुल नै आनन्दित हुन्छ ।
४) सफल व्यक्ति त्यही हो जो बकुलाले झैँ आफ्ना सम्पूर्ण इन्द्रियलाई संयममा राखेर आफ्नो शिकार गर्दछ । त्यसैगरी देश, काल र आफ्नो सामथ्र्यलाई राम्ररी चिनेर आफ्ना सबै काम गर्नुपर्दछ । बकुल्लाबाट यो गुण ग्रहण गर्नुपर्छ । अर्थात् एकाग्रतापूर्वक काम गरे सफलता अवश्य मिल्छ । काम गर्दा आफ्नो सम्पूर्ण ध्यान त्यस कार्यमा लगाउनुपर्छ, अनि मात्र सफलता प्राप्त हुन्छ ।
५) दूधले शरीरमा बल बढ्छ, घिउले शक्ति वीर्य बढ्छ र मासुले मोटाई बढ्छ ।
६) जोसँग गुण छ, जोसँग धर्म छ उही जीवित छ । गुण र धर्मले विहीन व्यक्तिको जीवन निरर्थक छ । भाव यो हो कि जीवनमा सद्गुण र धर्मको महत्व छ ।
७) जो व्यक्ति विवेकशील छ, विचारपूर्वक नै कुनै काम सम्पन्न गर्दछ, त्यस्ता व्यक्तिका गुण श्रेष्ठ विचारको मिलनले अझ बढी सुन्दर बन्दछन् । जसरी सुनमा जडिएको रत्नले स्वयम् नै अत्यन्त शोभा प्राप्त गर्दछ ।
८) समर्थलाई कुनै कुरा गह्रौँ, व्यवसायीलाई कुनै ठाउँ टाढा हुँदैन, विद्वान्लाई कुनै देश परदेश हुँदैन र प्रियवादीको अप्रिय कोही हुँदैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

रवि लामिछानेविरुद्ध अमेरिकामा छन् अझै यी मुद्दा

Next Post

पाकिस्तानमा देशव्यापी विद्युत् कटौतीका भएपछि गार्मेट उद्योग धरापमा कपडा क्षेत्रले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ

सम्बन्धित खबर

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
अन्तर्राष्ट्रिय

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

२२ असार २०८३,
दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन
फिचर-ब्यानर

दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

२२ असार २०८३,
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
आवाज

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

२२ असार २०८३,
कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी
समाचार

Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानमा देशव्यापी विद्युत् कटौतीका भएपछि गार्मेट उद्योग धरापमा कपडा क्षेत्रले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In