• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलजलाको लुप्राङमा अङ्गुरखेती

    जलजलाको लुप्राङमा अङ्गुरखेती

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

    प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

    प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

    औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

    औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

metakhabar by metakhabar
३१ जेष्ठ २०८३,
0
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उहाँ गएराति त्यसतर्फ प्रस्थान गरेका थिए ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उहाँ स्थानीय समय अनुसार आज अपराह्न त्यहाँ पुगेका हुन् । बेइजिङस्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ । समारोहमा उहाँले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ । चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने तालिका छ ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

Previous Post

सुनको मूल्य तोलामा एक हजार दुई सयले बृद्धि

Next Post

विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

metakhabar

metakhabar

सम्बन्धित खबर

जलजलाको लुप्राङमा अङ्गुरखेती
आर्थिक

जलजलाको लुप्राङमा अङ्गुरखेती

२ असार २०८३,
सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल
समाचार

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

२ असार २०८३,
पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा
समाचार

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको कदम : राहदानी विभागका प्रमुख अनुसन्धानको घेरामा

२ असार २०८३,
प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह
फिचर-ब्यानर

प्रतिनिधिसभा बैठक: सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

२ असार २०८३,
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
फिचर-ब्यानर

औसत मिति टर्यो : अझै मनसुन भित्रिएन

२ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आर्थिक

गण्डकी बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२ असार २०८३,
Load More
Next Post
विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In