• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

    ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ

metakhabar by metakhabar
२५ जेष्ठ २०८३,
0
माइतीघरमा जनमतको खबरदारी : प्रदेशलाई पूर्ण स्वायत्तता देऊ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने मागसहित सोमबार माइतीघरमा प्रदर्शन गरेको छ।

पार्टीले संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश सरकारको अधिकार विस्तार तथा सीमान्तकृत समुदायका मुद्दालाई सम्बोधन गर्न विभिन्न माग राख्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्न, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तथा प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारअन्तर्गत ल्याउनुपर्ने माग गरेका छन्।

यस्तै, सरकारले घोषणा गरेको १२ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न, नेपाली सेनामा मधेसी र थारु समुदायको समावेशी भर्ना सुनिश्चित गर्न तथा तराई–मधेस क्षेत्रको जनसंख्या अनुपातअनुसार बजेट विनियोजन गर्न पनि माग गरिएको छ।

प्रदर्शनकारीहरूले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधान, किसानलाई मलखाद तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था, चुरे क्षेत्रको दोहन र अतिक्रमण नियन्त्रण तथा मधेसी, थारु, दलित, मुस्लिम, आदिवासी जनजाति, पिछडावर्ग, सुकुम्बासी र अल्पसंख्यक समुदायमाथि हुने विभेद र शोषण अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन्।

जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख जयकान्त राउतले सरकारलाई आफ्नै प्रतिबद्धता स्मरण गराउने उद्देश्यले सांकेतिक प्रदर्शन गरिएको बताए। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा उल्लेख गरेका विषयहरू कार्यान्वयनमा अपेक्षित प्रगति नदेखिएकाले सरकारको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

राउतले मधेस तथा सीमान्तकृत समुदायका सरोकारप्रति सरकार पर्याप्त संवेदनशील नदेखिएको आरोप लगाउँदै प्रदेश स्वायत्तता, जनसंख्याको आधारमा बजेट विनियोजन तथा समावेशी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। हालै सार्वजनिक बजेटमा मधेस क्षेत्रको जनसंख्या र आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन नगरिएको उनको दाबी छ।

उनले सरकारलाई समयमै सचेत गराउन प्रदर्शन गरिएको उल्लेख गर्दै वाचाअनुसारका कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरे।जनमत पार्टीले आफ्ना मागप्रति सरकारले चासो नदेखाए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।

Previous Post

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

Next Post

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

metakhabar

metakhabar

सम्बन्धित खबर

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी
आवाज

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

१३ साउन २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
अन्तर्राष्ट्रिय

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

१३ साउन २०८३,
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
फिचर-ब्यानर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

१२ साउन २०८३,
आलेखः सर्पदंशको बढ्दो सन्त्रास
आर्थिक

आलेखः सर्पदंशको बढ्दो सन्त्रास

१२ साउन २०८३,
Load More
Next Post
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In