• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु

metakhabar by metakhabar
२२ जेष्ठ २०८३,
0
चक्रपथ निर्माण अन्तिम चरणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, २२ जेठ : यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित हिन्दू तथा बौद्धमार्गीको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी–मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति सुरु भएको छ ।

हिमपात र वर्षाका कारण बर्सेनि दर्जनौँ स्थानमा सडक भाँसिदा र भत्कदा जीर्ण बन्दै गएपछि उक्त सडक मर्मत तथा स्तरोन्नति सुरु गरिएको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले कागबेनी–मुक्तिनाथ १२ किमी सडक खण्डको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो ।

उक्त सडक मर्मत तथा स्तरोन्नतिका लागि धोर्जे फूर्वा निर्माण सेवा र पूर्वाधार विकास कार्यालयबीच सालबसाली ठेक्का सम्झौता भएको छ । मुक्तिनाथ जोड्ने उक्त सडकको अहिले बारागुङ–१ को खिङ्गादेखि झारकोटसम्मको अप्ठ्यारो खण्डमा मर्मत तथा स्तरोन्नति गरिंदैछ । कागबनीदेखि माथिको मुक्तिनाथ जाने उकालोको घुम्तिमा सम्याएर सडक चौडा गरिने पूर्वाधार विकास कार्यालयका सवइञ्जिनीयर जगदीश जोशीले जानकारी दिनुभयो ।

मुक्तिनाथ झारकोट गाउँको ओरालो नजिक सडक अप्ठ्यारो र जीर्ण बन्दै गएको स्थानमा दुईतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी पर्खाल निर्माण भइरहेको सवइञ्जिनियर जोशीले बताउनुभयो । उक्त सडक चालु आवको असारसम्ममा सम्पन्न गरिने पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

उक्त सडकको मर्मत तथा स्तरोन्नतिसँगै सडक किनारमा थुप्रिएको माटो पन्छाइने छ । सोही क्षेत्रका वडाध्यक्ष प्रवेश गुरुङले दैनिक सयौँ सवारीसाधन ओहरदोहर गर्ने उक्त सडक केही स्थानमा भत्किदा सवारीसाधनको आवतजावतमा समस्या परिरहेको बताउनुभयो ।

बर्सेनि हिमपात र वर्षाले सडक भाँसिने, पुरिने, हिलाम्मे हुने र सडक संरचनामा क्षति भएपछि मर्मत सुधार गरी सडक सहज बनाउने प्रयास भइरहेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

‘बर्सेनि हिमपात र वर्षाले सडकमा क्षति हुने गर्छ, वर्षमा पाँच÷छ पटकसम्म सवारी आवागमनमा समस्या हुन्छ, वडाध्यक्ष गुरुङले भन्नुुभयो, “समस्या समाधान गर्न सडक मर्मत सुधारको काम अघि बढाएका हौ ।”

सडक असहज हुँदा मुक्तिनाथ आवतजावत गर्ने ठूला सवारीसाधनलाई समस्या हुने गरेको थियो । साँघुरो घुम्ती मोडमा ठूला सवारीसाधनलाई मोड नपुग्दा सवारी दुर्घटनाको जोखिम थियो । सडक मर्मत तथा स्तरोन्नति कार्यले मुक्तिनाथ जाने सवारीसाधनलाई आवतजावतमा सहयोग पुग्ने छ ।

यसअघि विसं २०७४ मा यहाको पवित्र धार्मिकस्थल मुक्तिनाथ जोड्ने कागबेनी–मुक्तिनाथ १२ किलोमिटर सडकको साविक जिल्ला विकास समितिमार्फत स्थानीय कृषि पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले सडक कालोपत्र गरेको थियो ।

सडक कालोपत्र भएको झण्डै आठ वर्षको अन्तररालमा उक्त सडकको खिङ्गादेखि झारकोटसम्मको दुरीमा कालोपत्र सडक उप्किने, बिग्रने र सडक संरचनामा क्षति पुगेको हो ।

Previous Post

सीको उत्तर कोरिया भ्रमण

Next Post

दर्शक भेट्दै कलाकार

metakhabar

metakhabar

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

१० साउन २०८३,
दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए
फिचर-ब्यानर

दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

१० साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

१० साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

१० साउन २०८३,
नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण
फिचर-ब्यानर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

१० साउन २०८३,
डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

१० साउन २०८३,
Load More
Next Post
दर्शक भेट्दै कलाकार

दर्शक भेट्दै कलाकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In