• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० जेष्ठ २०८३,
0
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ ।

मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले यहाँको जनजीवनमा नकारात्मक प्रभाव बढ्न गइ ‘लु’ को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सचेत गराएको छ ।

‘लु’ का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम निम्तन सक्छ ।

प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा दिग्विजय ठाकुरले ‘लु’ बाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएका छन् ।

मधेसमा अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरुको जनजीवनसमेत कष्टकर बनेको छ ।

सहरी क्षेत्रमा भने मानिसको चहलपहल निकै कम देखिन्छ । दिउँसोका समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणले बताएका छन् ।

जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरका प्रमुख राजीव झाले यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको बताए ।

झाले जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय स्वीकारेको भए पनि अहिले जेठ महिना सकिन लाग्दासमेत उखरमाउलो गर्मी छ भने ।

गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । शरीरमा पानी कमी भयो भने शरीरबाट विषाक्त पदार्थ बाहिर आउन सक्दैन ।

डा ठाकुरले गर्मीबाट जोगिन तिर्खा नलागे पनि दिनको आठ गिलास पानी पिउन सुझाव दिएका छन् । ठाकुरले पानीका कमीले शरीरमा डिहाइड्रेशनको समस्या आउनसक्ने बताउँदै पानीको पिउनुको सट्टा बियर, कफी, सोडाजस्ता पेयपदार्थ झनै हानिकारक हुने बताए ।

Previous Post

थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

Next Post

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम
फिचर-ब्यानर

समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम

२० जेष्ठ २०८३,
जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित
फिचर-ब्यानर

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

२० जेष्ठ २०८३,
थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु
समाचार

थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

२० जेष्ठ २०८३,
संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने
फिचर-ब्यानर

संविधान संशोधन बहसपत्रका लागि विगतका सम्झौता अध्ययन गरिने

२० जेष्ठ २०८३,
नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने
समाचार

नागढुंगा सुरुङ बनाउन जापानले थप साढे ५ अर्ब ऋण दिने

२० जेष्ठ २०८३,
अब स्थल नाकाबाट ल्याइने ५ सय रुपैयाँसम्मको सामानमा भन्सार तिर्न नपर्ने
फिचर-ब्यानर

अब स्थल नाकाबाट ल्याइने ५ सय रुपैयाँसम्मको सामानमा भन्सार तिर्न नपर्ने

२० जेष्ठ २०८३,
Load More
Next Post
जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

जाङ्मीको प्रभाव : टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In