• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

    अण्डाको मूल्य बढेपछि किसानलाई राहत

    अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

    मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

    मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

    धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

    धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

    जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना

    जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

metakhabar by metakhabar
१९ जेष्ठ २०८३,
0
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको जिप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको हो।

टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा जिप चालक सोही वडाकै २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते हुनुभएको छ। दुवै जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

Next Post

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

६ साउन २०८३,
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
आर्थिक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

६ साउन २०८३,
मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
जीवन शैली

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

६ साउन २०८३,
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
आवाज

धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग

६ साउन २०८३,
जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
फिचर-ब्यानर

जलवायु जनचेतनाका लागि कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना

६ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

६ साउन २०८३,
Load More
Next Post
बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In