• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

metakhabar by metakhabar
१३ जेष्ठ २०८३,
0
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । इजरायलका प्रमुख विमानस्थलहरूमा ठूलो सङ्ख्यामा अमेरिकी सैन्य विमान तैनाथ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेन गुरिओन र रामोन विमानस्थलमा दर्जनौँ अमेरिकी लडाकु तथा आकाशमै इन्धन भर्ने विमान देखिएको बताइएको छ ।

ती विमानहरूको उपस्थितिका कारण नियमित उडानसमेत प्रभावित हुन थालेको उल्लेख गरिएको छ । इरानसँग युद्धविराम घोषणा भए पनि अमेरिकी विमानहरू अझै इजरायलमै रहेको र तत्काल फिर्ता लैजाने संकेत नदेखिएको जनाइएको छ ।

यसैबीच अमेरिका र इरानबीच तनाव कायमै रहे पनि वार्ताको प्रयास जारी रहेको बताइएको छ । दुवै पक्षले मध्यस्थकर्तामार्फत सम्भावित समझदारीका लागि पहल गरिरहेका भए पनि ठोस सहमति भएको छैन ।

तेहरानमा भने सम्भावित समझदारीप्रति आशा बढेको देखिएको छ । यही अपेक्षाका कारण इरानी मुद्राको मूल्य यस साता करिब ५ प्रतिशतले बढेको बताइएको छ ।

इरानको अर्थतन्त्रमा युद्धको जोखिम, अमेरिकी दबाब र नाकाबन्दीका कारण गम्भीर असर परेको छ । बजारमा आपूर्तिमा समस्या देखिएको र मूल्य निरन्तर परिवर्तन भइरहेको व्यापारीहरूले बताएका छन् ।

अल जजिराको प्रतिवेदनअनुसार इरान सम्भावित नयाँ युद्धको तयारीमा जुटिरहेको छ । तेहरानले होर्मुज जलडमरूमध्यलाई आफ्नो प्रमुख रणनीतिक दबाब उपकरणका रूपमा हेर्दै आएको उल्लेख गरिएको छ ।

इरान अहिले सैन्य तयारी, आन्तरिक समर्थन सुदृढीकरण र कूटनीतिक पहल गरी तीन मोर्चामा सक्रिय रहेको बताइएको छ । सम्भावित आक्रमण भए अमेरिकी सैन्य अड्डा र ऊर्जा संरचनामा लक्ष्य हुन सक्ने चेतावनीसमेत इरानी पक्षले दिएको छ ।

Previous Post

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

Next Post

रुसले बनायो नयाँ इबोला खोप

metakhabar

metakhabar

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
रुसले बनायो नयाँ इबोला खोप

रुसले बनायो नयाँ इबोला खोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In