• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

    रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

    नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

    नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

    सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

    सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

    कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

    कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

    चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ

    चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ

    गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु

    गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

metakhabar by metakhabar
६ जेष्ठ २०८३,
0
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, ६ जेठ : मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ ।

मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो । यहाँको कठिन भूगोल र यहाँका उच्चस्थानका न्यून मानव वस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो ।

एक्याप संरक्षित वन तथा वनपैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारीलगायत वन क्षेत्रहरुमा हुने विभिन्न प्रकारका अवाञ्छित गतिविधि नियन्त्रणका लागि उक्त प्रविधि प्रयोगमा ल्याइएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिनुभयो ।

थकालीका अनुसार वारागुङ मुक्तिक्षेत्र–१ को लुप्रा लेंक र घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेंक लगायतका स्थानमा गस्ती गर्ने कार्य भइसकेको छ । एक्याप जोमसोमले यार्सा गुम्बा टिप्ने सिजन चलिरहेको अवस्थामा एआई ड्रोन प्रविधिद्वारा छड्के अनुमगन गरिहेको छ ।

यार्सा सङ्कलन गर्ने व्यक्तिबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप तथा वन तथा उच्चलेंकमा पासो थाप्ने र बन्दुक बोकेर गैरकानुनी रुपमा वन्यजन्तुको चोरी शिकारी गर्ने तथा आगलागीको जोखिम सृजना गर्नसक्ने भएकाले छिटोछरितो रुपमा आधुनिक प्रविधिको प्रयोग गरी एआई ड्रोन क्यामेराले वन गस्ती गरिएको हो ।

एक्याप जोमसोमले उक्त ड्रोनको तौल १०६३ ग्रामको रहेको छ । ड्रोनले करिब १५ देखि २० किलोमिटर दुरीसम्म जानसक्छ छ किलोमिटर उचाइसम्म पुग्नसक्छ । ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटर गतिमा उडाउन सकिन्छ ।

Previous Post

बिम गाउँमा पक्की पदमार्ग

Next Post

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

metakhabar

metakhabar

सम्बन्धित खबर

रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा
अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

२१ असार २०८३,
नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह
समाचार

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

२१ असार २०८३,
सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ
समाचार

सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

२१ असार २०८३,
कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद
समाचार

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

२१ असार २०८३,
चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ
समाचार

चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ

२१ असार २०८३,
गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु
फिचर-ब्यानर

गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु

२१ असार २०८३,
Load More
Next Post
सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In