• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

    सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

    इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

metakhabar by metakhabar
५ जेष्ठ २०८३,
0
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समय घर्किँदै गएको भन्दै इरानलाई चेतावनी दिनुभएको छ।

“उनी (इरानी) हरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन”, उहाँले आफ्नो ट्रुथ सोसलमा लेख्नुभएको छ, “कुनै पनि कुराको समय हुन्छ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग पनि टेलिफोन वार्ता गर्नुभएको बताइएको छ । उहाँहरूबीच के बिषयमा कुरा भयो भन्ने बिषय समाचार तयार पार्दासम्म सार्वजनिक गरिएको छैन ।

इरानका सञ्चारमाध्यमले युद्ध अन्त्यका लागि तेहरानले पठाएको पछिल्लो प्रस्तावबारे कुनै मूर्त धारणा दिन अमेरिकाले विफल भएको जनाएका छन्।

वाशिङ्टनबाट सम्झौतामा लचिलोपना नदेखाइएमा त्यसले ‘वार्तालाई गतिरोध’तर्फ डो¥याउने अर्धसरकारी समाचार एजेन्सी मेहर न्यूज एजेन्सी मेहरले उल्लेख गरेको छ।

ट्रम्पको पछिल्लो सन्देशले अप्रिलको सुरुमा युद्ध विराम घोषणा हुनुभन्दा केही समयअघि इरान युद्ध अन्त्यको निम्ति सम्झौता गर्न तयार नभएमा इरानले उसको ‘सम्पूर्ण सभ्यता’ नै गुमाउनुपर्ने भनी दिएको उनको धम्कीलाई प्रतिध्वनित गरेको ठानिएको छ।

गत हप्ताको सुरुमा तेहरानको माग ‘पूर्ण रूपमा अमान्य’ भन्दै अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले युद्धविराम ‘व्यापक लाइफ सपोर्ट’ मा पुगेको चेतावनी दिनुभएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले आफूहरू ‘जिम्मेवार र उदार’ रहेको बताउनुभएको छ।

Previous Post

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

Next Post

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

metakhabar

metakhabar

सम्बन्धित खबर

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
समाचार

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

२६ अशोज २०८३,
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
समाचार

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

२६ अशोज २०८३,
इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट
फिचर-ब्यानर

इतिहासका ओझेलमा परेका योगदानको कदर : बिसे नगर्ची र बाङ्गे सार्कीका नाममा हुलाक टिकट

२६ अशोज २०८३,
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
समाचार

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

२६ अशोज २०८३,
नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक

२६ अशोज २०८३,
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
फिचर-ब्यानर

दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

२६ अशोज २०८३,
Load More
Next Post
आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In