• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हर्मुज जलमार्ग सम्बन्धमा युरोपेली देशहरूले तेहरानसँग छलफलमा

metakhabar by metakhabar
३ जेष्ठ २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपेली देशहरू ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू तेहरानसँग कुराकानी गरिरहेको इरानको सरकारी टेलिभिजनले शनिबार बताएको छ।

सरकारी टेलिभिजनले भनेको छ, “विशेष गरी चीन, जापान र पाकिस्तान लगायतका पूर्वी एसियाली देशहरूका जहाजहरू पार भएपछि हामीले आज सूचना प्राप्त गरेका छौं कि युरोपेलीहरूले पनि रिभोलुसनरी गाड्र्स नौसेनासँग वार्ता सुरु गरेका छन्।”

फेब्रुअरी २८ मा अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानले यस महत्वपूर्ण जलमार्गबाट जहाजको आवागमन र ढुवानीमा ठूलो मात्रामा रोक लगाएको छ। अमेरिका र इरानबीचको युद्धविराम अप्रिल ८ देखि जारी छ ।

जलमार्गमा यसको पकडले विश्व बजारलाई तहसनहस बनाएको छ। संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नौसैनिक नाकाबन्दी लगाएको घोषणा गरेको छ तर यो प्रतिबन्धको वावजुत यहाँबाट इरानले आफूले चाहेका जहाजहरूलाई आवतजावतमा अनुमति दिने र रोक्ने काम गरिरहेको छ।।

शान्तिकालमा यो मार्ग भएर विश्वको इन्धन र अन्य वस्तुको ढुवानीको पाँच भागको एक भाग आपूर्ति हुनेगरेको छ।

इरानको हर्मुज स्ट्रेट व्यवस्थापन नियममासहमति भएपछि हालैका दिनहरूमा इरानले चीनलगायत दर्जनौं जहाजलाई ओहोरदोहोर गर्न अनुमति दिएको इरानको सेनाको वैचारिक शाखा गाड्र्सले एक विज्ञप्तिमा जानकारी गराएको छ।

युद्ध सुरु भएदेखि इरानले बारम्बार हर्मुजमार्फत समुद्री यातायात ‘युद्धपूर्वको स्थितिमा फर्कनेछैन’ भनी बारम्बार चेतावनी दिएको छ। गत महिना उसले जलमार्गमा लगाएको करबाट उसले राजस्व प्राप्त गर्न थालेको छ ।

शनिबार इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले भन्नुभयो, “इरानले जलडमरूमध्य हुँदै आवागमन व्यवस्थापन गर्न एक व्यावसायिक संयन्त्र तयार पारेको छ ।”

उहाँले अगाडि भन्नुभयो, “यो प्रक्रियामा इरानसँग सहकार्य गर्ने व्यापारिक पानीजहाज र पक्षहरुले मात्र यसबाट फाइदा लिन सक्नेछन् ।”

“यो रुट तथाकथित ‘फ्रिडम प्रोजेक्ट’का सञ्चालकका लागि बन्द रहनेछ,” उहाँले हर्मुज घमँटीमा फसेका व्यापारिक जहाजहरूलाई मार्गदर्शन गर्न अस्थायी अमेरिकी सैन्य अभियानलाई सङ्केत गर्दै भन्नुभयो ।

Previous Post

पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

Next Post

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

metakhabar

metakhabar

सम्बन्धित खबर

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
कृषि

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

१९ असार २०८३,
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक

१९ असार २०८३,
तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
Load More
Next Post
‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In