• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

    घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

    संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

    संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३० बैशाख २०८३,
0
औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देवदह। चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम सकारात्मक रहेको जनाउँदै कार्यान्वयमा उतार्न माग गरेको छ।

लगानीको थप वतावरण बनाउन, उद्योग-व्यवसायलाई चलायमान बनाउन नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गर्नु स्वागतयोग्य रहेको संस्थाका अध्यक्ष सचिन रोकाले बताए। “निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको हैसियतले चेम्बर अफ कमर्स, रुपन्देहीको निम्न विषयहरूमा विशेष ध्यान पुगेको छ”, उनले भने, “निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्नु, औद्योगिक ग्राम र विशेष आर्थिक विस्तारले सकारात्मक पक्ष हुन्।”

उनले नगदरहित र डिजिटल अर्थतन्त्र प्रवर्द्धन, अन्तरराष्ट्रिय पेमेन्ट गेटवे, कर प्रणाली सरलीकरण, युवालाई उत्पादन क्षेत्रमा विशेष जोड, नेपाल लगाानी भिसा, नेपाललाई विश्व आध्यात्मिक केन्द्रका रूपमा प्रवर्द्धन, महिला उद्यमशीलता विकास रणनीति, नेप्से तथा पुँजीबजारको पुनर्संरचना, आगामी दशकमा औसत सात प्रतिशत आर्थिक वृद्धि लक्ष्य, हरित अर्थतन्त्र प्रवर्द्धन, रिमोट वर्क नीति, लगानी एक्सप्रेस नीतिः ३० दिनभित्र दर्ता अनुमति, डिजिटल सुरक्षामा लगानी, देवभूमि नेपाल अभियान, धार्मिक तथा होमस्टेलाई प्रवर्द्धन, रोजगार प्रवर्द्धन दशक घोषणा, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको लागि अन्तरराष्ट्रिय वायु सेवा प्रदायकसँग कुटनीतिक पहल गर्नु, पूर्वपश्चिम विद्युतीय रेलमार्ग, केरुङ–काठमाडौँ रक्सोल-काठमाडौँ रेलमार्ग लगानी मोडालिटीका साथै डिजिटल सुशासन, स्वास्थ्य, शिक्षा, खेलकुद, ऊर्जा, वन, सरसफाइ, स्वच्छ खानेपानीजस्ता विषयवस्तु समेटिनु स्वागतयोग्य छ।

नीति तथा कार्यक्रम कार्यान्वयनमा विशेष जोड दिन चेम्बर अफ कमर्स, रुपन्देहीले सरकारसँग मागसमेत गरेको छ।

Previous Post

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

Next Post

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

metakhabar

metakhabar

सम्बन्धित खबर

घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर
फिचर-ब्यानर

घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

३० बैशाख २०८३,
विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह
समाचार

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

३० बैशाख २०८३,
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस
समाचार

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

३० बैशाख २०८३,
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
समाचार

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

३० बैशाख २०८३,
संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण
फिचर-ब्यानर

संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग, सडक सुरक्षा र उपचार सहयोगमा ध्यानाकर्षण

३० बैशाख २०८३,
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

मनसुन जोखिमबीच श्रीलङ्कामा डेङ्गुका घटना बढ्दै : स्वास्थ्य अधिकारी

३० बैशाख २०८३,
Load More
Next Post
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी सिफारिस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In