• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

metakhabar by metakhabar
२९ बैशाख २०८३,
0
संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
सरकारको कार्यशैली, अध्यादेशमार्फत शासन सञ्चालन, संसद्‌को भूमिकामाथिको हस्तक्षेप, सुकुम्बासीमाथिको व्यवहारदेखि प्रधानमन्त्रीको आचरणसम्मका विषय उठाउँदै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा सरकारको कडा आलोचना गरेका छन्। सांसद आङ्देम्बेले लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र जनउत्तरदायित्वबाट सरकार विचलित भएको उल्लेख गर्दै सरकारलाई सचेत र जिम्मेवार बन्न ध्यानाकर्षण गराएका हुन्। सांसद आङदेम्बेले सम्बोधनका क्रममा राखेका १० मुख्य हाइलाइट बुँदा यस्ता छन् :

१,अध्यादेशमार्फत शासन चलाएर संसद् कमजोर 
सरकारले संसद् अधिवेशन स्थगित गरेर डेढ सयभन्दा बढी कानुन अध्यादेशबाट ल्याउनु संसदीय प्रणालीमाथिको प्रहार भएको आङ्देम्बेको आरोप छ।

२,सरकार संवादहीन र ‘फेसबुकमुखी’ बनेको टिप्पणी
लोकतन्त्र संवाद र सहकार्यको प्रणाली भए पनि सरकार संसद् र जनताभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको उनले बताए।

३,सुकुम्बासीमाथि अमानवीय व्यवहार 
भूमिहीन, गरिब, वृद्ध र सुत्केरीलाई समेत बस्तीबाट हटाउने क्रममा सरकारले क्रुरता देखाएको भन्दै उनले “सरकार अभिभावक होइन, यमदूतजस्तो बनेको” टिप्पणी गरे।

४,संविधानप्रदत्त अधिकारमाथि ‘डोजर’ चलाइयाे 
समानता, स्वतन्त्रता र संगठित हुने अधिकारमाथि सरकारले हस्तक्षेप गरेको भन्दै मजदुर, कर्मचारी, विद्यार्थी र संघसंस्थामाथि दमन भएको आरोप लगाए।

५, सुशासनको नारामात्र, आफ्नैमाथि छानबिन नगरेको प्रश्न
अरूमाथि भ्रष्टाचारको आरोप लगाउने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथिका आरोपमा छानबिन नगर्नु कस्तो सुशासन हो भन्दै उनले सरकारलाई प्रश्न गरे।

६, सम्पत्ति छानबिन आयोग गठन गरेर पुराना प्रतिवेदन थन्क्याइयाे 
नयाँ आयोग गठनलाई स्वागत गरे पनि विगतको लम्साल आयोगको प्रतिवेदन कार्यान्वयन नगर्नु सरकारको दोहोरो चरित्र भएको उनको भनाइ थियो।

७,‘१०० बुँदे घोषणा’ लोकप्रियतावादी प्रचार 
प्रधानमन्त्रीका घोषणा कार्यान्वयनविहीन हुँदै गएको भन्दै उनले जनतालाई सपना बाँड्ने कामभन्दा परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिए।

८,बजेट प्रक्रिया हतार र छलपूर्ण 
पूर्वबजेट छलफल नगरी संसद्को भूमिकालाई कमजोर पारिएको र नीति तथा कार्यक्रम तथा बजेटबीच तालमेल नदेखिएको उनले बताए।

९, संविधान संशोधनमा पर्याप्त सहमति नखोजिएको
संविधान संशोधनलाई राजनीतिक हतारको विषय बनाइएको भन्दै सर्वोच्च अदालतका पूर्व वा बहालवाला न्यायाधीशको नेतृत्वमा सर्वपक्षीय आयोग गठन गर्न माग गरे।

१०, प्रधानमन्त्रीको व्यवहार अमर्यादित र अहंकारी
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री सदनबाट बाहिरिनु संसदीय मर्यादाविपरीत भएको भन्दै उनले यसले संसद्को गरिमामा दाग लागेको टिप्पणी गरे।

Previous Post

सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई

Next Post

समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड

metakhabar

metakhabar

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड

समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In