• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई

metakhabar by metakhabar
२९ बैशाख २०८३,
0
सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रतिपक्षी दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले नागरिकले सरकारबाटै असुरक्षाको अनुभूति गर्न थालेको गम्भीर टिप्पणी गरेका छन् ।

मङ्गलबार संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।

अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साह प्रति लक्षित गर्दै संसद् र जनप्रतिनिधिप्रति सरकार प्रमुखको जवाफदेहिता कमजोर भएको आरोप लगाए । उनले प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने कि नपर्ने भन्ने प्रश्नसमेत उठाए ।

उनका अनुसार संसद्मा उपस्थित भएर पनि प्रश्नहरूको उत्तर नदिनु जनताको आवाज बेवास्ता गर्नु सरह हो । उनले यस्तो अवस्थाले सरकारको क्षमता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको दाबी गरे ।

राईले भने, “यो सरकारको प्रधानमन्त्री छ कि छैन भन्ने प्रश्न उठ्न थालेको छ। यदि छ भने संसद्लाई सम्बोधन गर्नुपर्ने कि नपर्ने? सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने कि नपर्ने? संसद्मा आएर पनि उत्तर नदिनु भनेको जनताको प्रश्नलाई बेवास्ता गर्नु हो। जनताको प्रश्नको जवाफ दिन नसक्नु अयोग्यता र असक्षमताको संकेत हो।”

उनले सरकारप्रति असन्तुष्टि जनाउँदै नागरिकले अहिले राज्यबाटै असुरक्षित महसुस गरिरहेको उल्लेख गरे । साथै, जनताले सरकारसँग डराएर बाँच्नुपर्ने अवस्था लोकतन्त्रको मर्म विपरीत भएको उनको तर्क थियो ।

अध्यक्ष राईले सरकारलाई नागरिकको जीउधन सुरक्षा र सीमा सुरक्षामा असफल भएको आरोप लगाउँदै यस्तो सरकारलाई सफल भन्न नसकिने पनि बताए ।

Previous Post

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

Next Post

संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In